Sunday, September 15
Shadow

Tag: water level increase

देशका केही ठुला नदीमा बहाब बढ्ने सम्भावना

देशका केही ठुला नदीमा बहाब बढ्ने सम्भावना

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१६ भदाै, राैतहट । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव बढ्ने पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चतरास्थित सप्तकोसी, त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसीमा बहाव उल्लेख्य बढ्नेछ ।यस्तै, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, मैनाचुलीस्थित कन्काई, रजैयास्थित पूर्वी राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, ताप्लेजुङ, खोटाङ, उदयपुर, सिन्धुली, सर्लाही, महोत्तरी, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, धादिङ, गोरखा, लमजु...