Sunday, January 19
Shadow

Tag: technews

चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

चार्जर बिना आउने आईफोन ब्राजिलमा बिक्री गर्न नपाइने

ताजा-अपडेट, सूचना / प्रविधि
सचतक नेपाल न्यूज डेस्क, २३ भाद्र, रौतहट । एप्पलले आईफोन १२ सार्वजनिक गरेसँगै फोनमा चार्जर समावेश नगर्ने निर्णय गरेको थियो । एप्पलको उक्त निर्णयबाट ब्राजिलियन सरकार त्यति सन्तुष्ट थिएन । त्यहाँको सरकारले चार्जर नआउने आईफोन बिक्री गर्न नपाउने व्यवस्था ल्याएको थियो । आईफोनको बिक्री रोक्नका लागि ब्राजिल सरकारले एप्पललाई २३ लाख डलर (करिब साढे २९ करोड रुपैयाँ) जरिवाना तिराएको थियो । त्यस्तै ब्राजिलको दूरसञ्चार निकायले समेत आईफोन १२ को दर्ता रद्द गरेको थियो । ब्राजिलले एप्पलले आज आयोजना गर्न लागेको ‘फार आउट’ कार्यक्रममाथि नै प्रतिबन्ध लगाएको छ । एप्पलले आयोजना गर्न लागेको कार्यक्रममा कम्पनीले आईफोन १४ (जुन चार्जरबिना नै बजारमा आउनेछ) सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ब्राजिलियन पत्रिका फोल्हा डि एस पाउलोका अनुसार कम्पनीले आफ्नो वेबसाइटमार्फत भने आईफोन १२ बिक्री गर्न पाउनेछ । एप्पलले भन...