Tuesday, June 18
Shadow

Tag: suwarna gaupalika

सुवर्ण गापाका अध्यक्षद्वारा पत्रकारलाई रिपाेर्टिङ्ग गर्न हस्तक्षेप

सुवर्ण गापाका अध्यक्षद्वारा पत्रकारलाई रिपाेर्टिङ्ग गर्न हस्तक्षेप

ताजा-अपडेट, मुख्य समाचार
बारा । पत्रकार देशकाे चाैथाे अंग भनी महत्व दिने देश नेपाल हाे । सञ्चारकर्मी अमरेश कुमार पाण्डेलाई सुवर्ण गाउँपालिकाका अध्यक्ष गुण्डा शैलीमा पत्रकार पाण्डेलाई दुर्व्यवार गरेका छन्।सुवर्ण गाउँपालिकाका अध्यक्षमा राजेश राय यादव हुन् । पालिकामा रिपाेर्टिङ् गर्न पुगेका सञ्चारकर्मी शाेनु कुमार पाण्डेलाई यसरी धम्क्याई फुटेज समेत डिलिट गराउनु गुन्डाशैली मानिन्छ। रिपोर्टिङ् गर्न हस्तक्षेप गरेका अध्यक्षले देखाए रवैया शर्मनाख रहेको पत्रकार पान्डेले बताए। सञ्चारकर्मी शाेनु कुमार पाण्डे "आफु रिपोटिङ्ग गर्न पुगेका थिए तर गाउँपालिका अध्यक्ष राजेश राय यादवले कठालो समातेर नगर प्रहरी मार्फत करिब २ घण्टा थुनेर राखेकाे भन्दै उनले दु:ख पाेखे । अध्यक्ष यादवले पत्रकार पाण्डे ठुलाे अपराधी रहेकाे जस्तै दुर्व्यवहार गरेका छन् ।पछि ईलाका प्रहरी कार्यालय कवही गोठका सई लगायत गाउँपालिका उपाध्यक्ष र प्रवक्ता बिज...
सुवर्ण गाउँपालिकाको हाकिम महिनाै देखि बेपत्ता, कामकाज प्रभावित

सुवर्ण गाउँपालिकाको हाकिम महिनाै देखि बेपत्ता, कामकाज प्रभावित

ताजा-अपडेट, मुख्य समाचार
बारा - बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक महिना देखि कार्यालयमा हाजिर नभएको कारण स्थानीय कामकाज प्रभावित बनेकाे छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्त मङ्सिर १६ गते देखि कार्यालयमा अनुपस्थित भएका छन् ।कार्यालयका प्रशासकीय अधिकृत नहुदा दैनिक काम कार्वाही , कर्मचारीको तलब देखि विभिन्न आर्थिक काम अवरुद्ध भएको भन्दै त्यहाँ कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी लाई गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव नेतृत्व मा गएको जनप्रतिनिधि र कर्मचारीहरुको टोलिले ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्रमा ,” प्रशासकीय अधिकृत श्रीवास्तावले लिखित जानकारी नगराई मङ्सिर १५गते देखि कार्यलयमा हाजिर नरहेको र पटक पटक फोन गर्दा मोबाईल स्वीचअफ गरेको र म्यासेज...