Sunday, June 23
Shadow

Tag: sucide

पाल्पामा छुटाछुटै स्थानमा दुई शव फेला

पाल्पामा छुटाछुटै स्थानमा दुई शव फेला

ताजा-अपडेट, मुख्य समाचार
पाल्पा। पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शब फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।दुवै शवहरु सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन् । ...
बिहे गर्न अस्वीकार गरेपछि प्रेमी केटाकै घर पुगेर गरिन् आत्महत्या

बिहे गर्न अस्वीकार गरेपछि प्रेमी केटाकै घर पुगेर गरिन् आत्महत्या

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक बीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालको घरमै गएर आत्महत्या गरेकी छन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् ।३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको प्रहरीले जनाएको छ । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।उनका प्रेमी भनिएका सुजन ढकाल कान्ति वाल अस्पतालका डाक्टर हुन् । ...
संसद भवन अगाडि आत्मदाहकाे प्रयास गरेका आचार्यकाे निधन

संसद भवन अगाडि आत्मदाहकाे प्रयास गरेका आचार्यकाे निधन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा. किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ फाइल फोटो नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो ।आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो । गाेरखापत्र ...
झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
झापा । झापाको चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज(मंगलबार) बिहान झपाको कचनकवल गाउँपालिका-४ केचनासिथ्त एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु भइरहेको डिएसपी पाठकले बताए ।...
बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
पर्सा - पर्साको वीरगञ्जमा एक युवतीले पासो लगाई आत्महत्या गरेकी छन् ।जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भाडामा कोठा लिई बस्दैँ आएकी एक युवती झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । फाइल फोटो आज बिहान उनी आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हाल घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ । ...
टिक टक स्टार मधुको निधन

टिक टक स्टार मधुको निधन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २ जेठ, रौतहट । समाजिक सञ्जाल टिकटकमा निकै प्रसिद्ध मधु जैसवालको निधन भएको छ । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएकी मधुको युवा अवस्थामै निधन भएको हो । उनको समर्थकहरुले समाजिक सञ्जाल फेसबुक, टिकटक आदि मार्फत श्रद्धाञ्जली दिइरहेका छन् । उनले किन आत्मा हत्या रहेका हुन ? कारण के थियो ? भन्ने अहिले प्रष्ट भएको छैन् । तर उनले कसैसँग माया प्रेम गरेकी थिइएन् र सो केटाले अश्रलील भिडियो बनाइ ब्लायकमेल गरेका कुरा समाजिक संजाल बाट पुष्टि हुन्छ । केहि दिन अगाडीनै उनले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा उनी एकदम निरास भएको देखिन्छ । उनको ताजा अपलोड भिडियोमा एक जना युवकलाई समेत ट्याग गरेकी हुन् । घटना बारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । मधु आफ्ना पठनपाठनको लागि काठमाण्डौं बस्ने गरेकी थिइन् । टिकटकमा भिडियो उपलोड गर्दै ज...