Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
smuggling | Sach Tak Nepal
Tuesday, March 25
Shadow

Tag: smuggling

ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी विमानस्थलबाट पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । स्यानेटरी प्याडभित्र लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गर्ने दिदीबहिनी झापामा पक्राउ परेका छन् । भद्रपुरबाट काठमाडौं आउन लाग्दा भद्रपुर विमानस्थलमा प्रहरीले सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी सन्ध्या श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो । सोनीले प्याडभित्र लुकाएर ७६ ग्राम लागुऔषध तस्करी गर्न लागेको प्रहरीले जनाएको छ । विमानस्थलको चेकिङमा उनी पक्राउ परेकी हुन् । हैटौंडा घर भएका उनीहरु बुद्ध एयरको उडानबाट काठमाडौं आउन लागेका थिए । उनीहरुलाई परिचालन गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ । ...
हात्तीको दाह्रा जस्तो  देखिने बस्तुसहित ३ जना पक्राउ

हात्तीको दाह्रा जस्तो देखिने बस्तुसहित ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - काठमाडौं महानगरपालिका- १६ माछापोखरी स्थितमा अबैध रुपमा हात्तीको दाह्रा जस्तो देखिने बस्तु सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हात्तीको दाह्रा जस्तो देखिने बस्तु ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको अधारमा प्रहरी वृत्त बालाजुबाट खटिएका प्रहरी अधिकृत समेतको टोलीले शंकास्पद व्यक्तिहरुको निग्रानी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा जिल्ला काभ्रे पलानचोक मन्डन देवपुर गाउँपालिका - ८ घर भई काठमाण्डौ बस्ने बर्ष २२ को रुपेश कुँवर , गोरखा सिरानचोक गाउँपालिका - ८ घर भई हाल काठमाडौं बस्ने बर्ष २० को सबिन गुरुङ र धाद्धिङ निलकण्ठ नगरपालिका- ११ घर भई काठमाण्डौ मनमैजु बस्ने बर्ष ५२ को ओम नारायण श्रेष्ठ रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुको शरीर तथा झोला रितपुर्वक खानतलसी गर्ने क्रममा निजहरुले बोकेको झोला भित्र लु...
खैराे हिराेइन लागूऔषधसहित ३ जना पक्राउ

खैराे हिराेइन लागूऔषधसहित ३ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
मकवानपुर- प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरो हेरोइन सहित ३ जनालाई हेटौंडा उपमहानगरपालिका- १० न्यूरेनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मकवानपुर प्रहरीका अनुसार हेटौंडा १० का ४१ वर्षीय होमबहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगरलाई ३ सय ५० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिइएको हो ।लागूऔषध किनबेच भइरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले स्थानीय होम बहादुरको घरबाट उक्त परिमाणको धुलो खैरो हेरोइनसहित ३ जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

ठुलाबडाकै सहयोगमा रौतहटमा दिनँहु तस्करी

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट – नयाँ सरकार बनेसँगै मुलुकमा सुशासन, विकास र समृद्धिको आशा गरिए पनि त्यो आशा क्रमशः निराशामा परिणत हुँदै गइरहेको छ । निर्वाचन सम्पन भएर नयाँ सरकार बनेको १ सय दिन बितिसक्दासमेत सरकारले अझै पूर्णता पाउन सकेको छैन । सय दिनलाई सरकारको मधुमासको अवधिका रुपमा लिने गरिन्छ र सोही अवधिका आधारमा समीक्षा गर्ने गरिन्छ । बडो दुःखका साथ भन्नुपर्छ, सरकारको सय दिन अत्यन्तै निराशाजनक देखिन्छ । यस अवधिमा सरकारले आमजनताले राहत पाउने खालका र जनजीविकाका पक्षमा एउटै पनि कार्यक्रम ल्याउन सकेको देखिएन । उल्टै जताततै भ्रष्टाचार र अनियमितताका विषयहरु आइरहेका छन् । अझै पछिल्लो समयमा सीमा नाकाबाट तस्करी हुने क्रम बढेका विषयहरु प्रि सार्वजनिक भइरहेका छन् । तस्करीमा रौतहट जिल्ला पनि कहाँ पछाडी छुटने छ र ? रौतहट मधेश प्रदेशको एक सिमावर्ती जिल्ला हो । भारतसँग जोडिएको गौर बैरगिनियाँ सिमा नाकामा तस्किरी भ...
राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६...