Monday, June 24
Shadow

Tag: Sanjay Sahani

राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै नेपाल पत्रकार महासंघ राैतहट शाखाका सह-सचिव संजय सहनी आमरण अनशनमा बसेका छन ।रौतहटजिल्लाको गौर ४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै पत्रकार संजय सहनी सोमवार साँझ देखी आमरण अनसनमा बसेका छन ।वि.स.२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा शिलान्यास गरेको पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।पप्पु कन्सन्ट्रक्सनले काम नगर...