Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
sachtaknews | Sach Tak Nepal
Monday, February 17
Shadow

Tag: sachtaknews

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

ताजा-अपडेट, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’ ...
भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
माले, २७ चैत । माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन्। यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो । मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक छ। यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरेका छन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्। मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् । यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्...
महिनाै देखि काठ्माण्डौ रमाउदै हाकिम, कार्यालयकाे कामकाज ठप्प

महिनाै देखि काठ्माण्डौ रमाउदै हाकिम, कार्यालयकाे कामकाज ठप्प

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - महिनाै देखि हाकिम काठ्माण्डौ रमाउदै गरेकाे कारण कार्यालयकाे कामकाज ठप्प भएकाे तथ्य बाहिरिएकाे छ । राैतहटमा प्रमुख प्रशासकीय अधिकृतहरुकाे रजगज कारण थुप्रै पालिकाहरु अस्त व्यस्त बनेका छन् । कतै प्रहरीकाे सहयाेगमा हाजिर हुन्छन् त काेई सासंद ईसारामा हाकिम ल्याउछन् । राैतहट जिल्लाकाे माधवनारायण नगरपालिका जहाँ महिनाै देखि हाकिम गायब भएकाे कर्मचारी स्राेतले जानकारी दिएका छन् । महिनाै देखि मनमाैजी तरिकाले प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव काठ्माण्डौमा बसेर रमाउदै गरेकाे कर्मचारीहरुकाे भनाई छ। स्थानीय सरकारकाे शक्ति र बजेट बाेकेका जिम्मेदार प्रमुख प्रशासकीय अधिकृत रमाउन व्यस्त भएपछि स्थानीयबासीले सास्ती खेप्नु परेकाे बताउछन् । नगरपालिका प्रमुख नै बिना अधिकारीक जानकारी महिनाै बाहिर बस्दाँ आर्थिक घाटा समेत खेप्नु पर्नेहुन्छ। "बिदाकाे अधिकारीक जानकारी नभएपनि प्रमुख प्रशासकीय अधिकृत देवनाथ ...
एलआइसी नेपालका उच्च पदाधिकारीहरुले जनताकाे लाखौं रकम ठगेकाे खुलासा (भिडियो पनि)

एलआइसी नेपालका उच्च पदाधिकारीहरुले जनताकाे लाखौं रकम ठगेकाे खुलासा (भिडियो पनि)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट - रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभाहल गौरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका केही उच्च पदाधिकारीहरुले कराेडाैं रकम हिनामिना गरेकाे एक जना एजेन्टले आरोप लगाएका छन् । एलआईसी नेपाल लिमिटेड नम्वर वन बन्ने होडमा सन् २०२० मा कर्पोरेशनका केही उच्च पदस्थ पदाधिकारीहरुको निर्देशनमा ब्राञ्च मैनेजरहरुले बिना प्रमाण, बिना सहमती र बिना जानकारीकै हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको प्रमाण सहित फेला परेका छन् । एलआइसी नेपाल लिमिटेडमा विगतमा गरिएको गैरकानुनी कार्यलाई कम्पनीको उच्च पदस्थ निकाय अनुसन्धान एवं दोषि कर्मचारीलाई कारवाहीको नाममा झारो टार्ने कार्य गरिरहदा सयौं विमा धारीको अस्तित्व संकटमा पर्दै गएका हुन् । बिना जानकारी एवं सहमतीको यस्ता हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको स –प्रमाण फेला परेको छ । यस्ता घटना एलआइसी (नेपाल ) लिमिटेड...
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट । नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलन गरिएको हो । कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आतिथ्तामा भएको भेलामा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो । कटहरिया बजार स्थित विवाह भवनमा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुखयादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समे...
राजदेवी बागमती नदीमा डुबेर एक बालकले गुमाए ज्यान 

राजदेवी बागमती नदीमा डुबेर एक बालकले गुमाए ज्यान 

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट - बागमती नदीमा नुहाउन पुगेका एक बालककाे मृत्यु भएकाे छ । मृतक जिल्लाको राजदेवी नगरपालिका वार्ड न.९ का बिरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेकाे खुलिएकाे छ। ११ वर्षीय दास गाैर अस्पतालकामा चेकजाँच क्रममा अस्पतालले मृत घोषणा गरेको हाे । आइतबार दिउँसो १२ बजे घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा भित्रिएपछि तत्कालै स्थानीयको सहयोगमा ५ मिनेट को अन्तरालमा ती बालक गौतमलाई उदार गरि उपचारको लागि गौर अस्पतालमा पठाइएको थियोे ।...
गएराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

गएराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।...
बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ। भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछ...
प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

प्रचण्ड,माधव, उपेन्द्र र विप्लवकाे चार दल मिलेर अब समाजवादी दल बन्छ : माधव नेपाल

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
भक्तपुर । आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ ।भक्तपुरमा जेठ २७ गते एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उहाँले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । “बालुवाटारमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा विप्लव समूहका नेता विप्लव, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ, हाम्रो पार्टीबाट म आफैँ र प्रवेश हमाल बसेर समाजवादका पक्षमा चारवटा पार्टी एक ठाउँमा बसेर मोर्चा बनाऔं, सडक, संसद् मा आवाज बुलन्द गराैं र सरकारमा बसेर राम्रो काम गरौँ भन्नेबारेमा छलफल भयो । यसबारेमा केही समयमै हामी सहमतिमा पुग्ने गरी छलफल गर्छौं ।”अध्यक्ष नेपालले भन्नुभयो, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आ...
सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । सडक दुर्घटना न्यूनीकरणका लागि राैतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार देखि सडक सुरक्षा सप्ताह २०८० सुरू गरेको छ ।राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिप प्रज्वलन गर्दै उक्त सप्ताह शुभारम्भ गर्नुभयो । गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो । सप्ताहको शुभारम्भ कार्यक्रममा उनले नियम कानुनकाे पालना गर्ने दायित्व हरेक नागरिकको रहेकाे समेत बताउनुभयो ।राैतहट सिमावर्ती जिल्ला भएरपनि दिनहुँ भारतबाट सवारी साधन आउने गर्दछन्। पछिल्लो समय राैतहट जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको छ । सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरण आउने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो । सप्ताहको पहिलो दिन आइतबार गाैर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरिएको छ । २ गते द...