Sunday, January 19
Shadow

Tag: sachtak news

बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

बाेल्ने माैका नपाएपछि सिंहले सांसद भवनमैे लुगा खाेले

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्। ...
बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट जिल्लाकाे सदरमुकाम स्थित गाैर नगरपालिका-३ मा करिब १०० लामाे बाटाे वर्षाै देखि अलपत्र अवस्थामा रहेको छ । वर्षाै देखि बाटाे नबनेकाे कारण वडा नं ३ का स्थानीयबासी पिडित बनेका हुन् । सदरमुकाम गौरकाे मुख्य चाेक बिपिचाेक काे दक्षिण तर्फ अवस्थित करिब १०० मिटर बाटाे बर्षाै देखि अलपत्र अवस्थामा रहेको छ। अलपत्र अवस्थामा रहेको उक्त बाटाे र ढल समेतकाे निकास नभएको कारण त्यहाँका बासीहरु एक आपसमा झैझगडाकाे विवाद समेत खेप्नु परेकाे हाे । स्थानीय निकायले समेत चासाे नदिँदा स्थानीयहरु पिडित बनेका छन्। गौर नगरपालिका ३ स्थित चन्देश्वर राउतको घर अगाडि वर्षाै देखि दुबै तर्फबाट बाटो सडक मिचेर घर बनाएको कारण सडक सांगुरो भएर अबरुद्ध भएको छ । सांगुरो भएकाे कारण आवतजावत गर्ने सर्वसाधारणलाई समेत कठिनाइ भएको छ ‌। यसरी अबरुद्ध गरिएको सडक कहिले फराकिलो हुनेछ र यहाँको विवाद समाधान हुने भनेर बासिन्दाहरु चिन्...
फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌...
चीनकाे एक भवनमा भीषण आगलागीपछि..

चीनकाे एक भवनमा भीषण आगलागीपछि..

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी । चीनकाे एक भवनमा भीषण आगलागी भएको छ। शुक्रबार चीनको हुनान चाङ्शामा रहेको एउटा भवनमा आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।
राजनीति कि लाजनीति ?

राजनीति कि लाजनीति ?

banner-news, ताजा-अपडेट, विचार
प्रेम यादव, राजनीति वा लाजनिति — "काम नगर्दा नि हुने , गफ गरेकै भरमा, झुट बोलेकै भरमा, धम्की देखाएकै भरमा जिविका चलाउन पुग्ने । लाउन खान मात्र हैन, मनग्ये धनी बन्न सकिने , दौलत र सम्पत्ति आर्जन गर्न सकिने । " नेपाल मा राजनीति भनेको धारा पधेरा मा गरिन्छ,अर्का को खुट्टा तान्न मा गरिन्छ,अपहरण गर्न मा गरिन्छ,बलत्कारी बचाउन मा गरिन्छ तेसै गरि सबै क्षेत्रमा जानी न जानी संलग्न छन !! राजनिती गर्नै पर्ने ? साच्चिकै भन्नू पर्दा जनता भन्दा नेता बढी देख्न थालेको छु कलकारखाना र उद्योग भन्दा राजनीतिक पार्टी धेरै देख्दै छु भने पछि राजनीति भने को रास्ट्र को सेवा गर्ने धर्म हो भन्ने परिभाषा बिर्सेर राजनीति लाई ब्यापार व्यावसाय र कमाइ खाने भाडो बनाए कै हुन त ? हामी ले ठुला ठुला चुनाव देख्यौ ,ती चुनाव मा केही दल हरु अरु संग हारेन्न बरु अफ्नै संग पराजित हुनु पर्यो , सौता को रिश ले पोइ को काख मा फोहो...