Sunday, July 21
Shadow

Tag: rautahat news

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । नगरलाई सफा र दिशामुक्त बनाउने लक्ष्य अन्तर्गत फतुवा बिजयपुर नगरपालिकाले सेफ्टी ट्यांकी सहितकाे ट्याक्टर खरिद गरेकाे छ। राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाले खरिद गरेकाे नयाँ सेफ्टि ट्यांकी सहितकाे ट्याक्टर बिहिबार देखि सञ्चालनमा आएको छ ‌ । नगरप्रमुख अम्बेया खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु राय यादव काे बिशेष पहलमा सेफ्टि ट्यांकी आज पालिकामा पुगेकाे छ । नगरभरी प्रयाेगमा भएका चर्पीहरु अब सजिलै सफा गर्ने भएपछि स्थानीयहरु राहत पाएका छन्। सेफ्टी ट्यांकीकाे अभाव कारण प्रायः चर्पीहरु जीर्ण र प्रयोग बिहिन अवस्थामा छ । तर अब सेफ्टी ट्यांकी आएसँगै ती बन्द चर्पीहरु पनि पुन: सुचारु हुने अनुमान गरिएको छ। बाहिर बाट बाेलाएका सेफ्टी ट्यांकीले अवैधरुपमा बढी पैसा लिने गरेकाे स्थानीयहरु बताउँछन्। "अब आफ्नै नगरमा ट्...
राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ

राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,२०‌‌ श्रावन, राैतहट । नक्कली नेपाली रुपैयाँकाे काराेबारमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रावन १८ गते बुधबार जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.३ जिउताही टोलमा नाग पञ्चमीको अवसरमा लागेको मेलामा सर-सामान किन्ने क्रममा पसलहरुमा जाली नोट दिएको भनी हल्ला भयाे । बिहीबार ईलाका प्रहरी कार्यालय, कोप्वापिपरीयामा खबर प्राप्त हुना साथ प्रहरी टोलीले वडा ४ ईनरवारी वस्ने जदुन्नदन राउतको छोरा अंदाजी २६ वर्षीय सन्तोष पटेललाई नियन्त्रणमा लिएको थियाे । चेकजाँच गर्नक्रममा निजको साथबाट १००० को १ थान जाली नोट फेला परेको थियाे । साथै मेलामा सर-समान बेच्ने पसलका ब्यक्तीहरुबाट १००० को १९ थान समेत फेला परेको हो । कुल २० थानकाे रु.२०,०००।- (बिस हजार) जाली नोट फेला पारी निज सन्तोष पटेल सहित शंकास्पद ( संलग्न) रहेका थप ३ जनालाई प्रहरीले पक्राऊ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले प्र...