Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
rajaswa | Sach Tak Nepal
Monday, February 17
Shadow

Tag: rajaswa

एसएस प्राेडक्टमा राजस्वकाे छापामारी, पुराेना सुपारी ,लत्ताकपडा बरामद

एसएस प्राेडक्टमा राजस्वकाे छापामारी, पुराेना सुपारी ,लत्ताकपडा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - सर्लाही जिल्लाकाे एक गुटका फ्याट्रिमा राजस्वका टाेलीले बुधबार छापामारी मारेकाे छ । बुधबार सर्लाहीकाे रामनगर वडा नं ३ स्थित महादेव टाेलमा सञ्चालन रहेकाे एस.एस प्राेडक्टकाे फ्याट्रीमा राजस्वकाे टाेलीले छापामारी मारेकाे छ ‌ । कमेन्ट प्लस गुटकाकाे फ्याट्रिमा छापामारीकाे क्रममा टाेलीले पुरानो सुपारी , मेसिनहरु‌ र कही पुरानाे कपडा बरामद गरेको हो । बरामद सामग्रीलाई प्रसंसा गर्ने कि भर्सना ! अच्चमकाे सामग्री बरामद गरेको प्रति स्थानीयहरु घाेर निन्दा गरेका छन् । 'ठुलालाई चैन सानालाई ऐन' भने झै कराेडाैंकाे राजस्व छली गर्नेलाई कहिलै छापामारी नगर्ने राजस्व टाेली केही महिना अगाडिनै सञ्चालित फ्याट्रीमा किन पुगेका हुन भनी प्राेडक्टका सञ्चालक संदिप कुमार मिश्रले दु:ख पाेखेका छन् । अमृत प्लसले दिएकाे निवेदन अनुसार राजस्व टाेली उक्त छापामारी मारेकाे स्राेतले जनाएको छ ‌ । अन्य फ्याट्रीहरुले अवै...
राजस्व चुहावटको अभियोगमा मुद्दा

राजस्व चुहावटको अभियोगमा मुद्दा

ताजा-अपडेट, मुख्य समाचार
कास्की - राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका–७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो ।बरामद भएको सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विभागमा उपस्थित भएका थिए । अनुसन्धानका क्रममा ती सुनको गहना राजस्व छलीको भएको पुष्टि भएको छ । विभागले उनीहरुविरुद्ध रु १८ लाख ९४ हजार दुई सय बराबरको बिगो दाबीका साथ कैद सजायको माग गरेर मुद्दा दायर गरेको आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । ...