Monday, June 24
Shadow

Tag: rabi Lammichane

रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

रास्वपाका दुवै नवनिर्वाचित सांसदले लिए सपथ, यादवकाे अनुपस्थित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनीहरूलाई प्रतिनिधिसभा कानून समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।शपथग्रहण समारोहमा बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने उपस्थित भएनन्। ...
सरकारबाट हटने रास्वपाकाे निर्णय

सरकारबाट हटने रास्वपाकाे निर्णय

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । फाइल फोटो केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको रास्वपाले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सिधा कुरा नगरेकाे धेरै भएछ : रवि लामिछाने

सिधा कुरा नगरेकाे धेरै भएछ : रवि लामिछाने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले विषेश पत्रकार सम्मेलन गर्ने भएका छन् । रविले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।’आफूले सीधा कुरा नगरेको धेरै भएको भन्दै उनले आफ्नो पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोधसमेत गरेका छन् । ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले भनेका छन् । ...