Tuesday, June 18
Shadow

Tag: province madhesh

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

banner-news, ताजा-अपडेट, शिक्षा
गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्। सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् । हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो ।कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् । दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मित्र मेमोरियल विधालयक...
निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादवराैतहट। निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेश प्रदेश सरकारका कृषि,सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री माननिय याेगेन्द्र राय यादवले फुलमालासहित बधाई एवम् स्वागत गर्नुभएको छ। फाइल फोटो मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी कार्यालय गाैरमा प्रथम पटक आउनुभएको संघका अध्यक्ष ई.कृष्णदेव यादव , उपाध्यक्षसहितका पदाधिकारीहरुलाई मन्त्री यादवले फुलमालासाथ सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयाे । " निर्माण व्यवसायी संघका अध्यक्ष र पेशाले इन्जिनियर रहेका नवनिर्वाचित कृष्णदेव यादव लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुले नगर, जिल्ला र देश निर्माणमा अहम भुमिका निर्वाह गर्नुहुनेछ भन्न आशासाथ बधाई ज्ञापन गर्दछु " कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री याेगेन्द्र राय यादवले भने । राज्यमन्त्री याेगेन्द्र राय यादव बिगतका‌ दिनमा निर्माण व्यवसायी स...