Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
onlinenews | Sach Tak Nepal
Monday, February 17
Shadow

Tag: onlinenews

सर्लाहीमा अपहरणमा परेका बालकको सकुशल उद्धार, तीन अभियुक्त पक्राउ

सर्लाहीमा अपहरणमा परेका बालकको सकुशल उद्धार, तीन अभियुक्त पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१ माघ, सर्लाही। सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरमा भारतीय १५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाइएको घटनामा प्रहरी टोलीले बालकको सकुशल उद्धार गरेको छ। घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो। तस्बिर: बन्धक बनाइएको घर प्रहरीका अनुसार, उद्धार गरिएको बालकलाई परिवारको जिम्मा लगाइएको छ। यस घटनामा संलग्न तीन जना अभियुक्तलाई पक्राउ गरिएको छ। पक्राउ परेकामा ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान र २७ वर्षीय प्रवचन साह रहेका छन्। तस्बिर: पक्राउ समुह प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली २ राउन्ड, धारिलो चक्कु १ थान, हथौडा १ थान, मोबाइल १ थान र BR06BT2850 नम्बरको मोटरसाइकल बरामद गरेको जानकारी दिएको छ। तस्बिर: घटनास्थलमा बरामद सामग्री पक्राउ परेका अभियुक्तहरूलाई अपहरण, शरीर बन्धक र हातह...
माघे सङ्क्रान्ति देशभर धुमधामसँग मनाइँदै

माघे सङ्क्रान्ति देशभर धुमधामसँग मनाइँदै

banner-news, ताजा-अपडेट, मुख्य समाचार
१ माघ, राैतहट – आज माघे सङ्क्रान्ति पर्व देशभर धुमधामसँग मनाइँदैछ। यो पर्व साउने सङ्क्रान्ति पछि माघे सङ्क्रान्तिको विशेष महत्व छ। आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ, जसले उत्तरायणको आरम्भ गर्दछ। यसले मौसमको गर्मी बढाउने र जाडो घटाउने संकेत गर्दछ।माघे सङ्क्रान्ति विभिन्न समुदायका लागि विशेष महत्त्व राख्छ। मगर समुदायले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् र तारो हान्ने खेल प्रचलित छ। थारू समुदायले माघीलाई धुमधामसँग मनाउँछन्, र पौष महिनाको अन्तिम दिन सुँगुर काट्ने चलन छ। त्यसपछि सामुदायिक भोज र 'धमार गीत' गाएर रमाइलो गरिन्छ। नेवार समुदायले 'घ्यूचाकु सँल्हु' नामले यो पर्व मनाउँछन्।आजका दिन तिलका परिकार, तरूल र चाकु खाने परम्परा छ। विज्ञान अनुसार यी खाद्य पदार्थहरूले जाडो मौसममा शरीरलाई न्यानो बनाउँछन्। हिन्दू धर्ममा तिलको विशेष महत्व छ, जसलाई होम, पूजा र दानमा प्रयोग गरिन्छ। ...
कसैलाई छुँदा झट्का किन लाग्छ? जाडो मौसममा यस्तो घटना धेरै हुने कारण

कसैलाई छुँदा झट्का किन लाग्छ? जाडो मौसममा यस्तो घटना धेरै हुने कारण

ताजा-अपडेट, सूचना / प्रविधि
सचतक नेपाल डेस्क,तपाईंले धेरै पटक बिजुलीको करेन्ट लाग्ने कुरा सुन्नु भएको होला, तर के तपाईंले कहिल्यै यस्तो सुन्नुभएको छ कि कुनै व्यक्तिलाई अचानक छुँदा ठूलो झट्का लाग्छ? यो घटना प्रायः जाडो मौसममा बढी देखिन्छ। यो के जादू हो त? वा यसको पछाडि कुनै वैज्ञानिक कारण छ?वास्तवमा यो कुनै जादू नभएर विज्ञानको एउटा उदाहरण हो। मानिसको शरीरमा इलेक्ट्रोनको असन्तुलन हुँदा यस्तो स्थिति उत्पन्न हुन्छ। जब शरीरमा नकारात्मक चार्जको मात्रा (इलेक्ट्रोन) बढ्छ र त्यो कुनै सकारात्मक चार्ज भएको व्यक्तिलाई वा वस्तुलाई छुँदा, चार्जको असन्तुलनलाई सन्तुलित बनाउन विद्युत प्रवाह हुन्छ। यही कारणले गर्दा झट्का महसुस हुन्छ।जाडो मौसममा हामीले ऊनी, नायलन, पोलिएस्टरजस्ता कपडाहरू लगाउँछौं जसले शरीरमा स्थिर विद्युत (स्ट्याटिक इलेक्ट्रिसिटी) उत्पन्न गर्छ। साथै, जाडो मौसममा हावा सुख्खा हुने भएकाले चार्जको विसर्जन तुरुन्तै हुँदैन। ...
सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

सम्पर्क विहिन तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १५ जेठ, रौतहट । सम्पर्कविहीन भएको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीका अनुसार सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको छ । यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार...