Monday, June 24
Shadow

Tag: office

कार्यालय प्रशासन प्राविधिककाे भर, कर्मचारी कामप्रति सुस्त

कार्यालय प्रशासन प्राविधिककाे भर, कर्मचारी कामप्रति सुस्त

ताजा-अपडेट, मुख्य समाचार
पाल्पा - जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताएकाे छ । पाल्पाका कतिपय स्थानीय तहमा प्रशासन क्षेत्रमा कर्मचारी अभाव भएपछि प्राविधिक कर्मचारीलाई दैनिक प्रशासनिक काममा लगाउन बाध्य पारिएको छ । कतिपयले भने प्राविधिक कर्मचारीलाई प्रशासन क्षेत्रको जिम्मेवारी नै तोकेर काममा लगाउने गरेका छन् ।जिल्लाको माथागढी, निस्दी, बगनासकाली, पूर्वखोला गाउँपालिकामा प्राविधिक कर्मचारीलाई वडा कार्यालयको पञ्जीकरण तथा दैनिक कामकाजमा खटाइएको छ । स्वास्थ्य क्षेत्रको काम गर्न जिम्मेवारी पाएका अनमी र अहेबले वडा कार्यालयमा घटना दर्ता तथा चिठ्ठीपत्र प्रमाणितको काम गर्दै आएका छन् ।कतिपय स्थानीय तहले भने पशु तथा कृषि प्राविधिकलाई समेत दर्ता चलानी तथा पालिकाको अन्य काममा लगाउने गर...
१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्मका लागि कालोसूचीमा (नामावलीसहित)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको छ । कालोसूचीमा पर्नेहरूमा देवेन्द्र तेल उद्योग, वीरगन्ज उपमहानगरपालिका वडा नं १०, पर्सा सञ्चालक देवेन्द्र प्रसाद चौरसियालाई एक वर्ष, धर्यता निर्माण कम्पनी प्रा.लि.रामारोसन ३, अछाम सञ्चालक सुनिल बहादुर रावललाई एक वर्ष, किसन रक्तकाली पावर क्वालिटी जेभि काठमाडौँ सञ्चालक पशुपति उप्रेतीलाई एक वर्ष कालोसूचीमा राखेको छ । त्यसै गरी श्री माँ हर्कादेवी विल्डर्स प्रा.लि. का.म.न.पा. १०, नयाँबानेश्वर सञ्चालक प्रकाश धामीलाई एक वर्ष, प्यासिफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रा.लि. वीरगन्ज ३ पर्सा सञ्चालक प्रशान्त प्रसाद केसरीलाई एक वर्ष तीन महिना, श्री पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरिया गा.पा. ...