Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
newsupdate | Sach Tak Nepal
Tuesday, March 25
Shadow

Tag: newsupdate

पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

banner-news, ताजा-अपडेट, मुख्य समाचार
माघ १‌ कालाेदिन । खुशीकाे दिनमा मुटु चिर‌ हुने एउटा घटना‌ जसले इतिहासमै नाम दर्ज गरायाे । पाेखराका लागि काठमाडौँबाट छुटेका , निर्धक्क एयरलाइन्स माथि भराेस राख्दै विमानमा सफर गरेका ती यात्रहरु । माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ । ‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा.दीपकप्रसाद बास्तोलासँग गरेको संक्षिप्त कुराकानी पढ्नुहोस्। ‘प्रोपेलर फेदर’ भनेको टर्फलेस कन्डिसन हो । यसले गर्दा दुईवटै इन्जिन आइडलमा चल्ने कन्डिसन हो । जस्तो गाडी गियरमा नभई इन्जिन चल्छ नि त्यस्तै अवस्था हो ।इन्जिन चल्दा पछाडिपट्टि हावा फाल्नुपर्ने हो तर यस्तो नभएको अवस्था हो । यस्तो हुँदा दुईवटै इन्जिनमा पावर आएन । उहाँहरू फाइनल लेग (अनुमानित भद्रकाली मन्दिरमाथि) पुग...
कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

कटहरिया ९ को वडा अध्यक्षमा रुपेश यादव निर्वाचित

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव, ९ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ को वडा अध्यक्ष पदमा रुपेश यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका यादवले कुल ५६५ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फका उम्मेदवार रामाज्ञा प्रसाद यादवले ३१२ मत प्राप्त गरेका थिए । आफ्नो निकटम प्रतिस्पर्धीलाई २५३ मतले पराजित गर्दै रुपेश यादव विजयी बनेका हुन् । त्यसै गरी नेपाली कांग्रेसबाट कटहरिया नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अजय प्रकाश निर्वाचित भएका छन् । उनले निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार तथा निर्वतमान मेयर सियाराम प्रसाद कुशवाहालाई २ हजार ५९५ मतले पराजित गरेका हुन् । नवनिर्वाचित अजयले कुल ७ हजार १७२ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कुशवाहाले ४ हजार ५७७ मत प्राप्त गरेका थिए । रौतहटको १८ पालिका मध्ये १२ पालिको मतगणना...
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
 सच तक नेपाल डेस्क, २ जेठ, रौतहट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ । भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्या...