Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
nepalpolice | Sach Tak Nepal
Monday, March 17
Shadow

Tag: nepalpolice

१२० जना डिएसपीहरुकाे सरुवा (नामावलीसहित)

१२० जना डिएसपीहरुकाे सरुवा (नामावलीसहित)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, राैतहट । नेपाल प्रहरी प्रधान कार्यालयले आज १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सरुवाको निर्णय गरेका हुन्। शुक्रबार प्रहरी महानिरीक्षककाे निर्णयानुसार प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुकाे सरुवा गरिएकाे हाे ।   नामावली:     ...
भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - साेमबार राैतहट प्रहरीले अवैध कुखुराहरु नष्ट गरेकाे छ ‌। भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले नष्ट गरेकाे छ। प्रहरीका अनुसार साइकलमा कुखुरा लाेड गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त कुखुराहरु प्रहरीले नियन्त्रणमा लिएको छ । राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं १ बाट ४५ किलाे बारबारकाे १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले बरामद गरी गाैर कार्यालयमा ल्याई नष्ट गरेको छ। भारतबाट ल्याएको कुखुरा दुषित भएको अनुमान पछि यस्ताे कठाेर कदम चालेकाे प्रहरीकाे भनाई छ। भन्सार‌ छली संगै प्रदुषित कुखुराबाट नयाँ बिरामीहरु पनि उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कुखुरा नष्ट गरेकाे हाे ‌। साइकलमा कुखुरा लाेड गरेका चालक प्रहरीलाई देख्ने बित्तिकै भरार भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। भिडि...
ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

banner-news, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहट गाैरले आयाेजना गरेकाे ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताकाे सम्पन्न भएको छ। राैतहट जिल्ला स्थित गाैर दालमिल‌ आयाेजित प्रतियाेगिता आज सम्पन्न भएको हाे । शनिबार करिब ११ बजे सुरु भएको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक याेगराज खड्कालाई प्रदान गरिएको छ। त्यस्तै दाेस्राे उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गाैर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ। त्यसैगरी तेस्रो बिजेताकाे उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवलाई पररलान गरिएको छ। उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक माधव...
सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

सडक दुर्घटना न्यूनिकरण सम्बन्धि राैतहटमा सुरक्षा सप्ताह सुरु(फाेटाे फिचर)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । सडक दुर्घटना न्यूनीकरणका लागि राैतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार देखि सडक सुरक्षा सप्ताह २०८० सुरू गरेको छ ।राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिप प्रज्वलन गर्दै उक्त सप्ताह शुभारम्भ गर्नुभयो । गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो । सप्ताहको शुभारम्भ कार्यक्रममा उनले नियम कानुनकाे पालना गर्ने दायित्व हरेक नागरिकको रहेकाे समेत बताउनुभयो ।राैतहट सिमावर्ती जिल्ला भएरपनि दिनहुँ भारतबाट सवारी साधन आउने गर्दछन्। पछिल्लो समय राैतहट जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको छ । सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरण आउने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बताउनुभयो । सप्ताहको पहिलो दिन आइतबार गाैर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमकाे आयाेजना गरिएको छ । २ गते द...
इमान्दारिता पुर्वक पदिय दायित्व निर्वाह गर्न डिआइजी‌ बास्ताेलाकाे आदेश

इमान्दारिता पुर्वक पदिय दायित्व निर्वाह गर्न डिआइजी‌ बास्ताेलाकाे आदेश

ताजा-अपडेट, मुख्य समाचार
इलाम । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई बोली बचनमा नम्रता, कानुनमा कटिबद्दताका साथ प्रहरी काम कारवाही गर्न निर्देशन दिनुभएको छ । डिआईजी बास्तोलाले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारी रहेको बताउदै, संगठनको हितलाई सर्वोपरी ठानी आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देश दिनु भएको हो ।शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको मर्का र समस्यालाई सहजीकरण गर्दै सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, बिभिन्...
पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ

पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन ।भण्डारी केही दिनअघि प्रहरी प्रमुख बसन्त कुँवरसँगै बुटवल हुँदै अर्घाखाँची गएका थिए । रूपन्दहीका एक प्रत्यक्षदर्शीका अनुसार कुँवरकै गाडीमा भण्डारी गुम्मी पुगेका थिए । गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रमुख प्रमुख कुँबरको निकै नजिक रहेर सूचना सम्प्रेषण गरिरहेका थिए । केही दिनअघिदेखि...
बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बर्दियामा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ...
फुली लगाउने गृहसचिवकै हातमा प्रहरीकाे हत्कडी

फुली लगाउने गृहसचिवकै हातमा प्रहरीकाे हत्कडी

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । गत वर्ष नेपाल प्रहरीका महानिरीक्षकलाई फुली लगाइदिने तत्कालिन गृहसचिव टेकनारायण पान्डे बुधबार प्रहरी हिरासतमा पुगेका छन् । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको हो ।गत वर्ष १९ बैशाखमा पान्डेले आइजिपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा फुली लगाइदिदै बधाई दिएका थिए । पछिल्लो समय उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।गृहमै हुँदा लोभमा फस्दा उनी अहिले प्रहरी हिरासतमा पुगेका हुन् । अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भन्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आफै प्रहरी कार्यालय पुगेका थिए, जहाँ उनलाई हिरासतमा लिइएको हो ।यसरी कुनै दिन आइजिपीलाई फुली ...
२१ ठाउँमा थपिए बिओपी, जनशक्ति अझै बाँकी

२१ ठाउँमा थपिए बिओपी, जनशक्ति अझै बाँकी

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका हुन् ।सशस्त्र प्रहरी नियमावली र कार्यविधि अनुसार सरुवा र बढुवा गरेको अर्यालले बताए । उनले भने, ‘योग्यता र क्षमता अनुसार सरुवा र बढुवा गरेका छौँ ।’सशस्त्र प्रहरीको जनशक्ति कम भएको उल्लेख गर्दै आईजीपी अर्यालले थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको सङ्ख्या थप्ने बताए । अर्यालले भने–‘जनशक्ति नथपिए पनि बोर्डर आउट पोस्ट थपेका छौँ ।’संरचनात्मक कार्य अन्तर्गत सशस्त्र प्रहरीले सीमा सुरक्षा चौकीहरू थप गर्दै लाने योजना बनाएको छ । पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका २१ ठाउँमा बिओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बिओपीको सङ्ख्या २ सय २९ पुगेको छ ...
सिक्रीका कारण निर्ममतापूर्वक आचार्यको हत्या !

सिक्रीका कारण निर्ममतापूर्वक आचार्यको हत्या !

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । गत बैसाख ७ गते सरस्वतीनगर स्थित व्यवसायी निरा पाण्डे आचार्यको निर्ममता पूर्वक हत्या भयो । मृतकको प्रारम्भिक रिपोर्टका आधारमा शरीरभर १७/१८ स्थानमा छुरी घोपेको देखिएपछि प्रहरी झस्किएको थियो । यो लुटपाटको उद्देश्यले मात्र नभई ठूलो रिसाइबीले हत्या हुन सक्ने प्रहरीको अनुमान थियो । तर आज प्रहरीले पत्रकार सम्मेलन गर्दै चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका आचार्यको हत्या रिसाइबीको कारण नभई लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट अभियुक्त विनोद विकलाई शनिबार पक्राउ गरेको थियो । अभियुक्तले गलाको सिक्रीका साथै काउन्टरमा भएको ११/१२ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले अभियु...