Wednesday, January 15
Shadow

Tag: mahakumbh

महाकुम्भ २०२५: तयारी अन्तिम चरणमा, भोलीदेखि प्रयागराजमा सुरु हुने महान धार्मिक पर्व

महाकुम्भ २०२५: तयारी अन्तिम चरणमा, भोलीदेखि प्रयागराजमा सुरु हुने महान धार्मिक पर्व

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२८ पुस, राैतहट। प्रयागराजमा महाकुम्भ २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। १३ जनवरी अर्थात भोलीदेखि सुरु हुने यो धार्मिक पर्व २६ फेब्रुअरीसम्म सञ्चालन हुनेछ। महाकुम्भ जनताको धार्मिक आस्थाको महान् पर्व हो, जसमा देश तथा विदेशबाट लाखौं भक्तजन र साधुहरूले गंगामा पवित्र स्नान गर्ने छन्। अघोरी साधुहरूको रहस्यमहाकुम्भमा सहभागी साधुहरूको भीडमा एक विशेष समुदाय ‘अघोरी’ साधुहरू पनि हुन्छन्, जसले सधैं मानिसहरूको जिज्ञासा र रहस्यको केन्द्रमा स्थान पाएका छन्।पौराणिक मान्यताका अनुसार, अघोर सम्प्रदायका संस्थापक भगवान भोलेनाथ हुन्। भगवान शिवलाई यो सम्प्रदायको उत्पत्तिसँग जोडिन्छ भने भगवान दत्तात्रेयलाई अघोर परम्पराका गुरु मानिन्छ। बाबा कीनारामलाई यस सम्प्रदायमा उच्च स्थान प्राप्त छ। उनको जन्म सन् १६०१ मा उत्तर प्रदेशको चन्दौली जिल्लामा भएको हो।अघोरीहरूको साधना र परम्पराअघोरीहरू परम्परागत रूपमा श्मशा...