Wednesday, January 15
Shadow

Tag: Madhesh province

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले सर्लाही अनुगमन गर्नु भएको छ ‌। बिहिबार डिआइजी भट्टराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सिमाना र मातहत ईकाईका प्रमुखहरुको उपस्थितिमा जिल्लाकाे परिस्थितिबारे जानकारी लिनुभयाे । अहिले बदलिदो परिवेश अनुसार नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने, सिमा क्षेत्रमा हुने चोरी, तस्करी विरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने विषय लगायत सामसामयिक विषयहरुमा उच्च मनोवलका साथ त्रृटी रहित ढंगबाट कार्य सम्पादन गर्ने भनी निर्देशन सम्बोधन गर्नुभयो ‌ । मधेश प्रदेशमा धनुषा,सिरहा, सप्तरी,महाेत्तरी,बारा, पर्सा, सर्लाही र धनुषा गरी ८ वटा जिल्लाहरू छन् ‌ । प्रदेशका ८ वटा जिल्लाहरु डिआइजी जनक भट्टराईकाे भुमिका अहम रहेने अपेक्षा गरिएको छ। ...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको स...
मुख्यमन्त्री राउतकाे पुतला दहन, १५० भन्दा बढी पक्राउ

मुख्यमन्त्री राउतकाे पुतला दहन, १५० भन्दा बढी पक्राउ

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल ९ भदाै, जनकपुरधाम - मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ। प्रहरीले राेक लगाउँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्बासीहरुसँग झडप भएको हाे ।चुरे अभियानी तथा सुकुम्बासीहरु मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला दहन कार्यक्रममा ठूलो संख्यामा दलित तथा सुकुम्बासी महिलाहरु सहभागी थिइन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दीको प्रयाससमेत गरेका थिए । सो क्रममा सयौं महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्रीको पुत्ला दहन तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने जस्ता विरोधको कार्यक्रम चुरे तथा वन जंगल संरक्षण अभियानले राखेको थियो । अभियानका संयोजक सुनिल यादवका अनुसार प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर १५० जनालाई पक्राउ गर...