Wednesday, January 15
Shadow

Tag: Madhav Nepal

राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

राैतहट १ का सांसद नेपालद्वारा ७ वटा पालिकामा स्वास्थ्य उपकरण वितरण

banner-news, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा रौतहट क्षेत्र नं. १ का ७ वटा स्थानीय निकायलाई स्वास्थ्य उपकरण बितरण गरेका छन् ।अध्यक्ष नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका र गरुडा नगरपलिकालार्ई एक–एक थान भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गरेका हुन् ।प्रति वटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मूल्यका सामाग्रीहरू एक करोड ९ लाख ५ हजार ६ सय ७४ रुपैयाँ बराबरका सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताइएको छ । हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र यसको कार्टुनभित्र ट्यावलेट आकारको एक्सरेसहित मनिटर एक थान, प्रिन्ट एक थान, प्रोव एक थान र भिडियो एक्स रे मेसिन झोलामा...
सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउछु : पुर्व प्रधानमन्त्री माधव नेपाल

सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउछु : पुर्व प्रधानमन्त्री माधव नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताउनु भएको छ । उँहाले आफ्नो सरकार बनेपछि वृद्धभत्ता ५ हजार सँगै सुकुम्वासीको समस्या पनि समाधान गर्ने बताउनु भयो ।त्यस्तै उहाँले हाल सम्म सुकुम्वासीको समस्या पनि समाधान र ६० हजार परिवारलाई जग्गा बाँडेको समेत बताए । बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको काम आफूले गरेको दाबी गरे।उनले भने, "यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ। १०० बाट शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउनेछौँ।" ...