Tuesday, January 21
Shadow

Tag: latest news

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव,राैतहट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशन बिधिवत रुपमा आजबाट सुरु भएकाे छ। पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख अतिथीमा अविधिवेशनकाे पहिलो बैठक आज सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटीले आयाेजना गरेकाे जिल्ला अधिवेशनकाे प्रथम बैठक बिहिबार राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं ५ मा सम्पन्न भएकाे छ । "सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशकाे स्वाभिमान र समृद्धिकाे लागि एमाले-सरकार " भन्ने मुल नाराका साथ १० औं जिल्ला अधिवेशन आजबाट प्रारम्भ भएकाे छ। प्रतिनिधि परिषद बैठकका लागि प्रमुख अतिथीमा पार्टीका महासचिव शंकर पोखरेल , जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नवौ र दशाैं जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतीनिधिहरु तथा पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु,नग...
एकै दिन सुनसरी प्रहरीद्वारा २२ फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरी प्रहरीद्वारा २२ फरार प्रतिवादी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सुनसरी । एकै दिन सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जनाएका छन् ।पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको एसपी ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए ।सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्...
राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हुतराज थापा हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए ।त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ । अब तीन वर्षपछि जोशी र कार्कीबीच विभागको प्रमुखका लागि प्रतिस्पर्धा हुने भएको छ।एजेन्सी ...
समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

ताजा-अपडेट, मुख्य समाचार
सैलेश तिवारी बारा । पत्रकारिता पेशामा केहि अपराधी मनस्थित बोकेका ब्यक्तिहरूले गर्दा हालको समयमा अधिकान्स पत्रकारहरू माथि औला उठन थालिएको छ । भुमिगत रहि पत्रकारिता गर्दै आएकाहरूले केहि रकमको लोभमा परि कुनै प्रहरी माथि आरोप प्रत्यारोप लगाउदै समाचार सम्प्रेषण गरेको पाइएको हो । भादौ २१ गते बाराको बलिरामपुर मुसहर्वा सिमानाकाको समाचार प्रकाशन भएको थियो । प्रहरी हवल्दार चन्द्र भुषण मिश्राको सेटिङ्ग अवैध धन्दा फस्टाएको शिर्षक राखि समाचार सम्प्रेषण गरिएको थियो । तर प्रहरी हवल्दार मिश्राको श्रीमतीको मुटुको अपरेसन भएको कारण मिश्रा आफ्नो श्रीमतीको हेरचाह गर्नको लागि सधैं घर जान्छन् । उनि बलिरामपुर मुसहर्वा प्रहरी चौकिमा कार्यरत रहेका छन् तर घुमुवा नभइ उनि आफ्नो ड्युटीमा खटने गरेको प्रहरी चौकिका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारी बताउछन । प्रहरी नायब निरीक्षक अधिकारीले आफ्नो ड्युटी सकाएर नजिकै ब...