Sunday, June 23
Shadow

Tag: holi

जसपा राैतहटकाे हाेली मिलन कार्यक्रम सम्पन्न

जसपा राैतहटकाे हाेली मिलन कार्यक्रम सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जनता समाजवादी पार्टी (जसपा) राैतहटले आयाेजना गरेकाे हाेली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ। माननीय रामकिशोर प्रसाद यादवकाे प्रमुख अतिथितामा सम्पन्न भएको हाे। त्यस्तै कार्यक्रमा बिशेष अतिथिका रुपमा विश्वनाथ पटेल, पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादव, मधेश प्रदेशका राज्यमन्त्री अब्दुल कलाम आजाद ( फुलबाबु) ,प्रदेश सभा सदस्य शाेभा देवी साह सहित थिए ‌। जसपाकाे सरकार ५ वर्ष सम्म मधेश प्रदेश सरकारमा रह्ने पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले बताउनुभयो। "असत्य माथि सत्यको विजयकाे सम्झनामा हाेली पर्व मनाउने गरिएको समेत उनले बताउनुभयो। कार्यक्रममा बिभिन्न पालिकाका नगरकमिटी सदस्यहरु, सञ्चारकर्मीहरु लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति श्यामबिहारी राय यादव हाेली बारे शुभकामना व्यक्त गर्दै जिल्लावासीलाई हाेली शान्तिपुर्ण ढंगले र रम...
इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपालीकाे मुख्य मध्ये एक पर्व हाेली पनि पर्दछ । हाेलीकाे समयमा इच्छाविपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) राैतहटले अनुराेध गरेकाे छ। हाेली पर्वमा आपसी सद्भाव कायम रहाेस् भनी जिल्ला प्रशासन कार्यालय राैतहटले रंगकाे पर्वाेत्सवमा शुभकामना दिएका छन् । हाेलीकाे बहानामा जबरजस्ती रंग दल्ने , हानिकारक बस्तु अथवा, रंगकाे प्रयाेग, प्लास्टिकजन्य लाेला प्रयाेग गर्ने ,बाटाे हिड्ने जाे काेही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न प्रमुख जिल्ला अधिकारीले शुक्रबार विज्ञप्ति मार्फत सम्पुर्ण जिल्लावासीलाई अनुराेध गरेका छन्। बिज्ञप्ति हेर्नुहोस्: ...