
महिनाै देखि काठ्माण्डौ रमाउदै हाकिम, कार्यालयकाे कामकाज ठप्प
राैतहट - महिनाै देखि हाकिम काठ्माण्डौ रमाउदै गरेकाे कारण कार्यालयकाे कामकाज ठप्प भएकाे तथ्य बाहिरिएकाे छ । राैतहटमा प्रमुख प्रशासकीय अधिकृतहरुकाे रजगज कारण थुप्रै पालिकाहरु अस्त व्यस्त बनेका छन् । कतै प्रहरीकाे सहयाेगमा हाजिर हुन्छन् त काेई सासंद ईसारामा हाकिम ल्याउछन् । राैतहट जिल्लाकाे माधवनारायण नगरपालिका जहाँ महिनाै देखि हाकिम गायब भएकाे कर्मचारी स्राेतले जानकारी दिएका छन् । महिनाै देखि मनमाैजी तरिकाले प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव काठ्माण्डौमा बसेर रमाउदै गरेकाे कर्मचारीहरुकाे भनाई छ। स्थानीय सरकारकाे शक्ति र बजेट बाेकेका जिम्मेदार प्रमुख प्रशासकीय अधिकृत रमाउन व्यस्त भएपछि स्थानीयबासीले सास्ती खेप्नु परेकाे बताउछन् । नगरपालिका प्रमुख नै बिना अधिकारीक जानकारी महिनाै बाहिर बस्दाँ आर्थिक घाटा समेत खेप्नु पर्नेहुन्छ। "बिदाकाे अधिकारीक जानकारी नभएपनि प्रमुख प्रशासकीय अधिकृत देवनाथ ...