Tuesday, January 21
Shadow

Tag: hajminiya

राजदेवीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

राजदेवीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
रौतहट – जिल्लाको राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ मासटोल बस्ने १० वर्षिया अञ्जली कुमारी राम रहेकी छन्। सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट अन्जलिको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...