Tuesday, June 18
Shadow

Tag: fire in bus

गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

गाैरबाट छुटेकाे बस चितवनमा जलेर नष्ट

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - बर्षाै देखि चलिरहेको महान्ता एसी रात्रीकालिन सेवा बसमा गएराति आगजनी भएको छ।‌नयाँ वर्ष २०८० काे प्रथम दिन हिजाे शुक्रबार काठमाडौंका लागि छुटेकाे बसमा आफै आगजनी भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित गढवामा अवस्थित बसपार्कबाट बेलुकी करिब ७ बजे काठमाण्डौका लागि छुटेको गाडी मध्य बाटाे चितवनमा जलेर नष्ट भएको हाे ।प्रहरीका अनुसार जानमानकाे छती नभएपनि उक्त बसमा सवार यात्रुहरुकाे सर-समान समेत बससंगै जलेर नष्ट भएको छ ‌ । आगजनी कसरी भएको हाे भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ। ...
राेकिएकाे बसमा आगाे लाग्यो

राेकिएकाे बसमा आगाे लाग्यो

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१४ भदाै, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु.१ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका  डिएसपी भोजराज पाण्डेयले जनाएको छ । प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले बताए । ...