Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
fatuwa bijaypur | Sach Tak Nepal
Monday, March 17
Shadow

Tag: fatuwa bijaypur

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । नगरलाई सफा र दिशामुक्त बनाउने लक्ष्य अन्तर्गत फतुवा बिजयपुर नगरपालिकाले सेफ्टी ट्यांकी सहितकाे ट्याक्टर खरिद गरेकाे छ। राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाले खरिद गरेकाे नयाँ सेफ्टि ट्यांकी सहितकाे ट्याक्टर बिहिबार देखि सञ्चालनमा आएको छ ‌ । नगरप्रमुख अम्बेया खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु राय यादव काे बिशेष पहलमा सेफ्टि ट्यांकी आज पालिकामा पुगेकाे छ । नगरभरी प्रयाेगमा भएका चर्पीहरु अब सजिलै सफा गर्ने भएपछि स्थानीयहरु राहत पाएका छन्। सेफ्टी ट्यांकीकाे अभाव कारण प्रायः चर्पीहरु जीर्ण र प्रयोग बिहिन अवस्थामा छ । तर अब सेफ्टी ट्यांकी आएसँगै ती बन्द चर्पीहरु पनि पुन: सुचारु हुने अनुमान गरिएको छ। बाहिर बाट बाेलाएका सेफ्टी ट्यांकीले अवैधरुपमा बढी पैसा लिने गरेकाे स्थानीयहरु बताउँछन्। "अब आफ्नै नगरमा ट्...
फतुवा बिजयपुर नगरपालिकाकाे नगरसभा सम्पन्न

फतुवा बिजयपुर नगरपालिकाकाे नगरसभा सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाले छैटौ नगरसभा बुधबार सम्पन्न गरेको छ ।फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४९ करोड ४९ लाख ९९ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाकाे कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उद्घाटन गर्दै बजेट प्रस्तुत गरिएकी थिइन् । चालू आवका लागि कुल संशोधित बजेट ४९ करोड ४९ लाख ९९ हजार नगरसभाबाट स्वीकृती भएको छ । स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु,उद्यमशील्ता तथा प्रवद्धन नीति,उद्योग तथा व्यापार निति,पर्यटन निति,सार्वजनिक निजि साझेदारी निति,समाजिक विकास नीति,स्वास्थ्य तथा पोषण नीति,महिला बालबालिका किशोर किशोरी,जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण निति, समाजिक विकास,सुरक्षा तथा संरक्षण नीति,सुचना तथा संचार निति,विपद् व्यवस्थापन नीति लगायतका दर्जनौं लोककल्...