Monday, June 24
Shadow

Tag: dpo dhanusha

धनुषाबाट ९ जना फरार प्रतिवादी पक्राउ

धनुषाबाट ९ जना फरार प्रतिवादी पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - जिल्ला प्रहरी कार्यालय धनुषाले ९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा मंगलबार ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी जिरोमाइलको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानमा लुकीछिपी बसेको सूचनाको आधारमा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाइएको छ । जिप्रका धनुषाले दिएको जानकारी अनुसार पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ । ...
युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

युवायुवती प्रेममा, प्रहरीकाे सेटिङमा थुनिए युवाकाे बुवा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव सर्लाही - प्रेम हुनु सामान्य छ । प्रेममा भागेकाे घटनापनि आज भाेली सबैले सुन्न पाएकै हाे । सर्लाहीका एक युवायुवती भारतमा पढ्दै थिए। पढ्दै जाँदा दुबैबिच प्रेम भयाे । जसपछि दुवै आफ्नो सहमतिले भागेर बिहे गरे । केटाकेटीकाे दुबै बालिक थिए जसकारण बिहे गरे । सन्तान आफ्नै सहमतिले बिहे गर्दा दु:ख युवा र युवती दुवैपक्षलाई हुन्छ । तर युवती बुवा भने आवेशमा आए । युवती बुवा धनि थिए । उनले पैसाकाे चलखेल गरेर युवाकाे घरमा प्रहरी पठाए । युवा त भेटिन् जसपछि उनले युवाकाे बुवालाई पैसाकाे माध्यमबाट थुन्न लगाए । एक सप्ताह जति थुनिए पछि युवाकाे बुवा रिहा भए । तर हालसम्म युवायुवती फेला पर्न सकेनन्। जसपछि पुन: युवतीकाे बुवाले उजुरी दिएर युवाकाे बुवालाई थुनामा राख्न लगाए । आइतबार थुनिएका पिडित माेहित महताेलाई हिरासतमा राखेकाे २४ घण्टा भन्दा बढी भयाे ‌। बिना अपराध प्रहरीले कसैलाई २४ घन्टा भन्दा बढी थुन्...