Monday, June 24
Shadow

Tag: child dead

आगाे ताप्ने क्रममा जलेर एक बालककाे मृत्यु

आगाे ताप्ने क्रममा जलेर एक बालककाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
तनहुँ- तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो ।  भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  ...