Sunday, June 23
Shadow

Tag: cdo

इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपालीकाे मुख्य मध्ये एक पर्व हाेली पनि पर्दछ । हाेलीकाे समयमा इच्छाविपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) राैतहटले अनुराेध गरेकाे छ। हाेली पर्वमा आपसी सद्भाव कायम रहाेस् भनी जिल्ला प्रशासन कार्यालय राैतहटले रंगकाे पर्वाेत्सवमा शुभकामना दिएका छन् । हाेलीकाे बहानामा जबरजस्ती रंग दल्ने , हानिकारक बस्तु अथवा, रंगकाे प्रयाेग, प्लास्टिकजन्य लाेला प्रयाेग गर्ने ,बाटाे हिड्ने जाे काेही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न प्रमुख जिल्ला अधिकारीले शुक्रबार विज्ञप्ति मार्फत सम्पुर्ण जिल्लावासीलाई अनुराेध गरेका छन्। बिज्ञप्ति हेर्नुहोस्: ...
सेटिङमा चल्दै सिडिओको सरुवा

सेटिङमा चल्दै सिडिओको सरुवा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ । घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ । दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ । काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा पर...
१२ ठाउँका सिडिओकाे सरुवा

१२ ठाउँका सिडिओकाे सरुवा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क२३ भाद्र, राैतहट । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।निर्वाचन आचारसंहिता लागु हुने तयारी भइरहेका बेला गृहले सरुवालाई तीव्रता दिइरहेको छ। काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको मन्त्रालयको निजामती प्रशासन शाखाले जनाएको छ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई काठमाडौंको प्रमुख बनाइएको छ।काठमाडौँका सीडीओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ।यस्तै कास्कीका प्रजिअ जयनारायण आचार्यलाई ललितपुर सरुवा गरिएको छ। कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ।जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ।दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ। दैलेखका हरि प्याकु...