Monday, June 24
Shadow

Tag: birgunj

सानाेदिपकाे वृक्ष राेप्न कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

सानाेदिपकाे वृक्ष राेप्न कार्यक्रम सम्पन्न (फाेटाे फिचर)

ताजा-अपडेट, मुख्य समाचार
पर्सा - सानाेदिप संस्था र बिरगंज महानगरपालिका वडा नं २० का अध्यक्षकाे सहकार्यमा वृक्ष राेप्न कार्यक्रम सम्पन्न भएको छ । सानाेदिका अध्यक्ष कृष पटेलकाे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएको हाे भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुमन थापालिया पुगेका थिए। वातावरण प्रदुषणलाई संरक्षण गर्न वृक्ष राेप्न कार्यक्रमकाे आयाेजना गरिएको संस्थाका अध्यक्ष कृष पटेलले बताए ‌। त्यस्तै उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा वडा अध्यक्ष रामकिशोर सिंह अतिथि तर्फ समाजसेवी अंकित पुरी लगायत अन्य व्यक्तिहरुकाे सहभागिता रहेको थियो । मधेश प्रदेशलाई हरियाे प्रदेश बनाउन उदेश्यले सानाेदिप संस्था छाेटाे प्रयास गरेकाे संस्थाले जनाएको छ। ...
बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
पर्सा - पर्साको वीरगञ्जमा एक युवतीले पासो लगाई आत्महत्या गरेकी छन् ।जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भाडामा कोठा लिई बस्दैँ आएकी एक युवती झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । फाइल फोटो आज बिहान उनी आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हाल घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ । ...