Tuesday, January 21
Shadow

Tag: 2022

३६ वर्षपछि अर्जेन्टिनालाई पुनः तेस्रो विश्वकप उपाधि

३६ वर्षपछि अर्जेन्टिनालाई पुनः तेस्रो विश्वकप उपाधि

खेलकुद, ताजा-अपडेट
४ पुस - लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । पछिल्लोपटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले मेक्सिकोमा सम्पन्न १९८६ को विश्वकपमा पहिलोपटक उपाधि जितेको थियो ।आइतबार राति कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर...
भाेली देखि गाैर- बैरगनिया  सिमा नाका बन्द रहने <br>

भाेली देखि गाैर- बैरगनिया सिमा नाका बन्द रहने

ताजा-अपडेट, मुख्य समाचार
राैतहट- जिल्लाकाे मुख्य गाैर- बैरगनियाँ सिमा नाका दिन दिनसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।नगरपालिका आम‌ निर्वाचन- २०२२ लाई लक्षित गर्दै सिमा नाका सिल गर्न भारत सरकारले आग्रह गरेको छ। जसका राैतहट‌ जिल्लाकाे मुख्य सिमा नाका गाैर- बैरगनियाँ तिन दिनसम्म बन्द हुने भएको छ। सिमा नाका शुक्रबार बिहान ६ बजे देखि आईतबार मतदान सम्पन्न नभएसम्म बन्द रहने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। रौतहट जिल्लासंग जोडिएका सिमा नाकाहरु समेत सिल रहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय राैतहटले सूचित गरेको छ। ...