Sunday, June 23
Shadow

Tag: 12 dead

अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
अछाम - अछाममा पहिरोले पुरिएर १२ जनाकोमृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो। फाइल फोटो सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ। उनले तुर्माखाँद गाउँपालिकामा २ र ढकारी गाउँपालिकाका एक जनाको शव फेला परेको बताए। यता ११ जना बेपात्ताको खोजी कार्य भइरहेको उनले बताए। अन्य ११ जना घाइतेको भने उद्धार गरिएको छ। ...