Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
हत्या | Sach Tak Nepal
Monday, March 17
Shadow

Tag: हत्या

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ। भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछ...
लखन्देही पुलमा अज्ञात युवककाे टाउको मात्र फेला

लखन्देही पुलमा अज्ञात युवककाे टाउको मात्र फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
नवलपुर । पुर्व -पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीकाे हरिवन नगरपालिका ४ स्थित लखन्देही पुल मुनी अज्ञात युववकाे टाउकाे मात्र फेला परेको छ। घटनास्थल बिहिबार बिहान स्थानीयले खाेलाकाे बगरमा घाँटीबमट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। हाल प्रहरी टाेली घटनास्थलमा पुगेर थप अनुसन्धान थालिएको सर्लाही प्रहरीका सुचना अधिकारी डिएसी दीपेन्द्र पन्जियार थारुले जनाएको छ । उनका अनुसार घटनास्थलकाे निरिक्षण गर्दा युवककाे भर्खरै हत्या भएको देखिन्छ। त्रसित तरिकाले गरिएको हत्याकाे अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आफै घटनास्थल पुगेका हुन् । युवककाे हत्या घटनास्थल मै भएको कि बाढीले बगाएर ल्याएको भने अझै खुल्न सकेकाे छैन। ...