Sunday, June 23
Shadow

Tag: मनाेज पाण्डे

भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
१९ भदाै, राैतहट । आज भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउँदैछन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् ।भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अनलाईन खबर ...