Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
Uncategorized | Sach Tak Nepal
Monday, February 17
Shadow

Uncategorized

अलपत्र अवस्थामा मानवत मटिअर्वा सडक खण्ड

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार
https://youtu.be/Y7zyUPTa8uo
लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा

लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा

Uncategorized
कञ्चनपुर- महेन्द्रनगर-शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ ।यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।“पैतीस जतिलाई पारि जङ्गलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ ।” डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भन्नुभयो, “वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ ।”स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेख...
माैलापुर: पैसाकाे‌ प्रलाेभनमा‌‌ नक्कली ‌बुवा बनाएर फर्जी जन्मदर्ता वितरण

माैलापुर: पैसाकाे‌ प्रलाेभनमा‌‌ नक्कली ‌बुवा बनाएर फर्जी जन्मदर्ता वितरण

banner-news, Uncategorized, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२४ भाद्र, रौतहट। रौतहटको मौलापुर नगरपालिकामा नक्कली अभिवावक(बुवा) बनाई फर्जी जन्मदर्ता वितरण गरेको रहस्य सार्वजनिक भएको छ। बारा जिल्ला घर भएकी एक महिलालाई मौलापुर नगरपालिका- ३ का वडा अध्यक्ष महेस महतोले एक स्थानीयलाई नक्कली बुबा बनाई जन्मदर्ता प्रमाणपत्र बितरण गरेको खुलासा भएको हाे ।‌बाराको महागढिमाई नगरपालिका- ५ बस्ने खोभारी महराकी छोरी चादनी महराको बिहे कलैया उपमहानगरपालिका- २ बस्ने जयनरायण महरासँग भएको प्रमाण छ। तर मौलापुर नगरपालिका ३ बस्ने बिनोद महराले चादनी महराको नक्कली बुबा बनी सम्बन्धि वडा कार्यालयबाट फर्जी जन्मदर्ता बनाएको प्रमाण सार्वजनिक भएको छ। महराले गत १५ गते नक्कली बुबा बनी वडा कार्यालयबाट जन्मदर्ता बनाएको नक्कली प्रमाणपत्रबाट स्पष्ट देखिन्छ।सो घटनाको विषयमा वडा अध्यक्ष महतोसँग बुझदा गाउँको छोरी ठानी जन्मदर्ता बनाएको बताउँछन्। जबकि विनोद महराले आफ...
सर्लाहीमा नगद र ६९ थान नक्कली पैसा बनाउने कागजकाे गड्डी सहित एक जना नियन्त्रणमा

सर्लाहीमा नगद र ६९ थान नक्कली पैसा बनाउने कागजकाे गड्डी सहित एक जना नियन्त्रणमा

Uncategorized
सचतक नेपाल,१८ भदाै, सर्लाही । गएराति नक्कली पैसा बनाउने ६९ थान कागजकाे गड्डी र ४० हजार नगदसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेकाे छ । शुक्रबार राति साढे १० बजेकाे समयमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरबाट सप्रनानी बिद्या भपण झाकाे कमाण्डमा खटिएका ६ जनाकाे गस्ती टाेलीले सर्लाहीकाे गाेडैता नगरपालिका-३ स्थित सिमरा भगवतीबाट चेकजाँच गर्ने क्रममा साे नक्कली पैसा बनाउने गड्डी पक्राउ गरेकाे हाे । गस्ती टाेलीले राताे रङ्गकाे स्काेरपियाे गाडीलाई राेकी चेकजाँच गर्ने क्रममा साे गाडीकाे डिकिबाट संकास्पद कार्टुन फेला परेकाे थियाे । कार्टुनलाई खाेलेर चेक गर्दा उक्त कार्टुनबाट रस ४० हजार र ६९ थान नक्कली पैसा बनाउने गड्डी बरामद भएको थियाे । कार्टुन खाेल्ने क्रममै‌ एक्कसी गाडी स्पीड गरी चालक फरार भएकाे थियाे तर जिल्ला नुवाकोट कनकाई ५ बस्ने धनराज लामाकाे ३२ वर्षीय छाेरा हिरामान लामालाई पक्रा...
पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

banner-news, Uncategorized, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,८‌ भदाै, राैतहट । काठमाडौं मल र आरबी कम्प्लेक्समा रहेकाे गैरकानुनी संरचना माथी धमाधम डाेजर चलेकाे छ। संरचना हटाइएपछि धेरै जसो व्यपारी पिडित बनेका छन्।काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोष रहेकाे काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् ।बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।घरधनी प्रत संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका...
सर्वोच्च अदालतको विरुद्ध निजगढमा प्रदर्शन

सर्वोच्च अदालतको विरुद्ध निजगढमा प्रदर्शन

Uncategorized
सच तक नेपाल डेस्क, १५ जेठ, बारा । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आईतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुश प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए । यसैगरी काठमाडौ‌मा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २ः३० बजे माइतीघर मण्डलामा प्रदर्श...

देवाही गोनाही ७

Uncategorized
मेरो नाम प्रेम यादव म यस देवाही गोनाही ७ को स्थानिय हु । साथमा म एउटा युवा पत्रकार समेत छु । १
घर दैलाे कार्यक्रम गर्न गृह जिल्ला पुगे माधव नेपाल

घर दैलाे कार्यक्रम गर्न गृह जिल्ला पुगे माधव नेपाल

Uncategorized
सच तक नेपाल डेस्क, १८ वैशाख, राैतहट । नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी ) का केन्द्रिय अध्यक्ष माधव नेपाल आफ्नाे गृह जिल्ला राैतहट पुगेका छन् । वैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे प्रचार प्रसार गर्न उनी राैतहट पुगेका हुन् । नेपाल आज बिहानै राैतहटकाे चन्द्रपुर पुगेका हुन् भने घर दैलाे कार्यक्रम गर्न उनी चन्द्रपुर नगरपालिका - ८ बसन्तपुर पुगेका थिए । स्थानिय निर्वाचनमा नेकपा (एस) बाट चन्द्रपुर नगरपालिकाकाे मेयर पदका लागि बाबुराम दहालले उम्मेदवारी दिएका हुन् । पार्टीकाे घर दैलाे कार्यक्रममा उम्मेदवारलाई समर्थन गर्न अध्यक्ष माधव नेपाल बसन्तपुर पुगेका हुन् । गुणस्तरीय शिक्षा, विकास ल्याउन सबैले यस पटक कलम चिन्हमा मत दिनु पर्ने पार्टीका अध्यक्ष माधव नेपालले बताउनु भयाे । "अहिले म देशव्यापी भ्रमणमा लागेकाे छ र सुरुवात मैले आफ्नै गृह जिल्ला राैतहटबाट गरेकाे छु ।"उनले बताउनु भयाे...
गौरको ब्यारेक फिल्डमा समाजवादी युवा संघको कार्यक्रम शुरु

गौरको ब्यारेक फिल्डमा समाजवादी युवा संघको कार्यक्रम शुरु

banner-news, Uncategorized, मुख्य समाचार, राजनीति
माघ ०५ , जितेश यादव । बलिदान दिवसको अवसरमा समाजवादी युवा संघ रौतहटद्वारा आयोजित जिल्ला स्तरिय भेला एवम् मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई समान कार्यक्रम शुरु भएको छ । संघीय सरकारका भौतिक पुर्वाधार मन्त्री रेणु यादवको प्रमुख आतिथ्यमा गौर स्थित ब्यारेक मैदानमा मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई समान कार्यक्रम शुरु भएको हो । कर्यक्रममा राज्री मन्त्री योगेन्द्र यादव , बिधायक किशोरी यादव , प्रदेश कार्य समिति सद्स्य श्याम बिहारी यादव, जसपाका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल लगायतको उपस्थितिमा कार्यक्रम शुरु भएको छ ।                                                                                                          १२ बजेदेखी शुरु हुन भनिएको कार्यक्रम जनमत पार्टीको अवरुद्धका कारण ढिलो भएर शुरु भएको हो। किसानहरूको माग  सम्बोधन नभएसम्म जनमत पार्टीद्वारा पुर्व निर्धार...
नगर प्रमुख यादवको निर्देशनमा चिसोबाट बच्न नपा भित्रको सार्वजनिक स्थलमा दाउरा बितरण

नगर प्रमुख यादवको निर्देशनमा चिसोबाट बच्न नपा भित्रको सार्वजनिक स्थलमा दाउरा बितरण

banner-news, Uncategorized, मुख्य समाचार
  जितेश यादव ,सचतक नेपाल पुस २३ , केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको बौधिमाई नगरपालिकाले नगरपालिका भित्रको सर्वजनिक स्थलमा दाउरा वितरण गरेका छन । चिसोको प्रभाव बढेपछि नपाका वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो। जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले नपा भरिका सार्वजनिक स्थलहरुमा नगर प्रमुख राजिव रन्जन यादवको निर्देशनमादाउरा वितरण गरिएको हो ।...