Sunday, June 23
Shadow

राजनीति

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

ताजा-अपडेट, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’ ...
विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - ईशनाथमा आयाेजित मेयरका विजेता तथा उपविजेता टाेलीलाई मेयर प्रत्यासी अंझु झाले नगदबाट पुरस्कृत गरेकी छिन्। उनले बिजेतालाई १५ हजार र उपविजेतालाई १० हजार नगदबाट पुरस्कृत गरेकी हुन् । बिजेता पुर्व घाेषित पुरस्कार स्वरुप आज ईशनाथ नगरपालिका वार्ड नं ३ स्थित महादेव मन्दिर परिसर भित्र नेपाली कांग्रेस नेत्री अंजु झाले उक्त पुरस्कारकाे आयोजना गरेकी थिइन् । खेलाडीहरुकाे मनाेवल उच्च गर्न उनले पुरस्कारकाे आयोजना गरिएकाे उनले बताइन्। उप बिजेता ईशनाथ नगरपालिकाले फागुन ५ गते देखि १८‌ गतेसम्म उक्त मेयर कप संचालन भएकाे थियाे । यदी पालिकाले कागजी प्रक्रियामा १ प्रतिशत मात्र सहयोग गरे आफु ईशनाथ‌ नगरपालिकामा स्टेडियम बनाउन सक्क्षम रहेकाे महिला नेत्री अंजु झाले  दाबी गर्नुभयाे ।‌कार्यक्रममा नेपाली काँग्रेसका महिला नेत्री अंजु झा, बिजयी टाेली एवम् उपविजेता समेत टाेली, स्थानिय नगरबासी‌काे ...
गत वर्ष बिजेता चञ्चला साइकल दौड प्रतियोगितामा पुनः प्रथम

गत वर्ष बिजेता चञ्चला साइकल दौड प्रतियोगितामा पुनः प्रथम

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव/सचतक नेपाल न्यूज डेस्क, राैतहट - जिल्लाको सदरमुकाम गौरमा ११औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ। जसमा प्रथम चञ्चला कुमारी भएकी छिन् । उनी यसअघि पनि बिजेता भएकी थिइन्। ७४औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा २० जना सहभागी थिए। जसमध्ये मध्ये गौर नगरपालिका– ५ निवासी चञ्चला कुमारी पहिलो भएकी हुन् ।कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री उपेन्द्र यादवले रिवन काट्दै उद्घाटन गरेका थिए । प्रतियोगितामा राजदेवी नगरपालिका– ७ निवासी रानीकुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ निवासी बबिताकुमारीले तेस्रो स्थान हासिल गर्न सफल भइन् ।राजदेवी मिडिया सेन्टर रौतहटकाे महिला साइकल दौड प्रतियोगिताका प्रथम विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान प्राप्त गरेकालाई २० हजार नगद पुरस्कारकाे व्यवस्था थि...
नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव,राैतहट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशन बिधिवत रुपमा आजबाट सुरु भएकाे छ। पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख अतिथीमा अविधिवेशनकाे पहिलो बैठक आज सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटीले आयाेजना गरेकाे जिल्ला अधिवेशनकाे प्रथम बैठक बिहिबार राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं ५ मा सम्पन्न भएकाे छ । "सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशकाे स्वाभिमान र समृद्धिकाे लागि एमाले-सरकार " भन्ने मुल नाराका साथ १० औं जिल्ला अधिवेशन आजबाट प्रारम्भ भएकाे छ। प्रतिनिधि परिषद बैठकका लागि प्रमुख अतिथीमा पार्टीका महासचिव शंकर पोखरेल , जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नवौ र दशाैं जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतीनिधिहरु तथा पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु,नग...
दुर्गा भगवतीमा जसपाकाे शुभकामना आदानप्रदान कार्यक्रम मन्त्री महताेकाे उपस्थितिमा सम्पन्न

दुर्गा भगवतीमा जसपाकाे शुभकामना आदानप्रदान कार्यक्रम मन्त्री महताेकाे उपस्थितिमा सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज , राैतहट- दुर्गा भगवती गाउँपालिकामा आज जनता समाजवादी पार्टी नेपालकाे शुभकामना आदानप्रदान कार्यक्रम वातावरण मन्त्री बिरेन्द्र महताेकाे उपस्थितिमा सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल, राैतहट जिल्ला दुर्गा भगवती गाउँपालिका नगरकमिटीद्वारा आयाेजित शुभकामना आदानप्रदान बिहिबार दुर्गा भगवतीकाे मंदिर प्रांगणमा सम्पन्न भएको हाे ।जसपा नेपालले एकपछि अर्का शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। गाैर-चपुर सडकखण्ड‌ निमार्ण कार्य पुर्व मन्त्री रेनु यादवले भुमिका निर्वाह गरेकाे मधेश प्रदेश पुर्व राज्यमन्त्री याेगेन्द्र यादवले खुलासा गर्नुभयो। उनले भ्रममा नपर्न आग्रह गरे । पुर्व प्रधानमन्त्री एवम् नेकपा एस माधव कुमार नेपालले उक्त राेड निर्माण कार्य शुरु गरेकाे दावी गरेपनि यसमा पुर्व मन्त्री रेनु यादव ठुलाे याेगदान रहेको पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले स...
संघियता कानुन मधेश सरकारलाई नदिए ठुलाे जनआन्दोलन हुने‌ : मुख्यमन्त्री सराेज कुमार यादव

संघियता कानुन मधेश सरकारलाई नदिए ठुलाे जनआन्दोलन हुने‌ : मुख्यमन्त्री सराेज कुमार यादव

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज डेस्क, राैतहट - जनता समाजवादी पार्टी नेपाल, राजदेवी नगरकमिटीले आयाेजना गरेकाे शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रम बुधबार सम्पन्न भएको छ। मधेश प्रदेश मुख्यमन्त्री सराेज कुमार यादवले कार्यक्रम बिच संघीयता खारेज गराउन ठुलठुला नेता लागि परेका छन् । काठ्माण्डौमा तिनकाे निरन्तर बैठक जारी छ । तर आफुले संघीयताका लागि ठुलाे जनआन्दोलन समेत गर्ने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत दिएकाे मन्तव्य व्यक्त गर्दै जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले संघीयताबाट मधेश प्रदेशमा राेजगारीकाे समस्या अन्त्य हुने र घर घरमा बिकास हुने बताउनुभयाे । नगर कार्य समितिकाे आयाेजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सराेज कुमार यादव राैतहटकाे राजदेवी नगरपालिका पुगेका थिए । बृहत पार्टी प्रवेश तथा बितेकाे दशैं , दिपावली र आउने छठ पर्वकाे शुभकामना आदानप्रदान गर्न उनी जिल्लाका...
जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज डेस्क, राैतहट - जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी बिद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्ष स्व.संतोश यादव ज्युको १३ औ पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । जनता समाजवादी पार्टी नेपालकाे भातृ संगठन समाजवादी बिधार्थी युनियन जिल्ला कार्य समितिले आज श्रद्धाञ्जली व्यक्त गरेका थिए । उपाध्यक्ष स्व. संताेष यादवकाे श्रद्धाञ्जली अर्पण कार्यक्रममा जसपा राैतहटका अध्यक्ष श्यामबिहारी यादव, राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, गाैर अस्पताल समिति सदस्य समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव,समाजवादी युवा संघ राैतहटका अध्यक्ष पुन प्रताप पटेल, प्रदेश सभा सदस्य शाेभा देवी साह लगायत जिल्लाका अन्य शिर्ष नेताहरुकाे उपस्थिति रहेको थियो। उपाध्यक्ष स्व.सन्ताेष यादव बिर अस्पतालमा भर्ना थिए । करिब २५ दिनका...
जसपाद्वारा देवाही गाेनाहीमा शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, मुख्यमन्त्री एवम् केन्द्रीय अध्यक्ष यादव समेतकाे उपस्थित

जसपाद्वारा देवाही गाेनाहीमा शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, मुख्यमन्त्री एवम् केन्द्रीय अध्यक्ष यादव समेतकाे उपस्थित

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव , राैतहट - जनता समाजवादी पार्टी नेपाल, राैतहट जिल्ला कार्य समितिले आयाेजना गरेकाे शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रम भव्त तरिकाले सम्पन्न भएको छ। जिल्ला कार्य समितिकाे आयाेजनामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव राैतहटकाे देवाही गाेनाही पुगेका थिए । बृहत पार्टी प्रवेश तथा दिपावली र छठकाे शुभकामना आदानप्रदान गर्न उनी जिल्लाकाे देवाही गाेनाही नगरपालिका-०८ पुगेका थिए । अध्यक्ष नेता यादव देवाही गाेनाही नगर पुगेसँगै आमजनताकाे लहर ओर्लिएकाे थियाे । हजाराैं हजार युवाकाे भिड देखिएको छ भने हजारौं बृद्ध समेतकाे उपस्थित रहेकाे थियाे । बृहत पार्टी प्रवेश कार्यक्रम अन्तर्गत करिब हजारौं जनाले बिभिन्न पार्टी परित्याग गरि जसपा पार्टी प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष संगसंगै पार्टीका अन्य शिर्ष नेताहर...
शनिबार जसपा नेपालका अध्यक्ष यादव राैतहट आउने 

शनिबार जसपा नेपालका अध्यक्ष यादव राैतहट आउने 

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज, राैतहट - दिपावली एवम् छठ् पर्वलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राैतहट आउने भएका छन् ‌। शनिबार देवाही गाेनाही नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन, उनी राैतहट आउने भएका छन्। संगठन बिस्तार अभियान अन्तर्गत जसपा राैतहट जिल्ला कार्य समितिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान, बहुत पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन् अध्यक्ष उपेन्द्र यादव यादव आउने जिल्ला अध्यक्ष श्यामबिहारी यादवले सचतक नेपाललाई जनाएका छन् । कार्यसमितिद्वारा आयाेजित कार्यक्रम कार्तिक १८ गते ११ बजे सुरु हुने जिल्ला अध्यक्ष यादवले जनाएका छन्। काे हुन उपेन्द्र यादव? उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन्। उनी पहिले मधेस समर्थक दल मधेसी जनअधिकार फोरमका संयोजक थिए। शीर्ष मधेसी नेता यादवको जन्म वि.सं. २०१६ सालमा सप...
राज्यमन्त्री अजादद्वारा प्रदेशवासीलाई दशैंको शुभकामना

राज्यमन्त्री अजादद्वारा प्रदेशवासीलाई दशैंको शुभकामना

ताजा-अपडेट, राजनीति
जनकपुरधाम । मधेश प्रदेश अन्र्तगत उर्जा,सिचाइँ तथा खानेपानी मन्त्रालयका राज्यमन्त्री शेख अबुल कलाम अजाद उर्फ फुलबाबुले मधेश प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । चल्दै गरेको बिजया दशमी आउने दिपावली र छठको उपलक्ष्यमा उनले मधेश प्रदेशवासीलाई शान्ति पुर्वक पर्व मनाउन आग्रह गदै शुभकामना व्यक्त गरेका छन् ।...