
जाे वाइडनकाे अन्तिम बिदेश भ्रमण स्थगित
काठमाडाैं, २६ पुस । अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल अन्तिम बिदेश भ्रमण राेकिएकाे छ ।उनकाे कार्याकाल सकिन लागेकाे १० दिन बाँकी रहदाँ गरिन खाेजिएकाे अन्तिम बिदेश भ्रमण राेकिएकाे हाे । अमेरिकी राज्यहरूमा हिम आँधी र भीषण आगलागीसँगै सँगै सुरू भए पछि उनकाे बिदेश भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेकाे हाे । जसका कारण राष्ट्रपति जो बाइडेनले आफ्नो इटालीको नियोजित भ्रमण रद्द गरेका छन्, जुन उनको राष्ट्रपतिको अन्तिम विदेश यात्रा हुनेवाला थियो।इटाली जानुको सट्टा बाइडेनले अब लस एन्जलसमा फैलिएको विनाशकारी आगलागीको प्रतिक्रियाको अनुगमन गरिरहेका छन्। यस आगलागीमा ५ जनाको ज्यान गएको छ भने ७० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।बिडेन बिहीबार इटाली जाने तयारीमा थिए तर यात्रा रद्दको घोषणा बिडेन लस एन्जलस गएको केही घण्टा पछि गरिएकाे हाे । क्षेत्रीय अस्पतालमा बुधबार जन्मिएका आफ्ना नातिनातिनाला...