Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
banner-news | Sach Tak Nepal - Page 2
Monday, March 17
Shadow

banner-news

दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति

दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति

banner-news, ताजा-अपडेट, मुख्य समाचार
२७ पुस, राैतहट । दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटर प्याड दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले आपत्ति जनाएका छन्। अध्यक्ष सिंहले विज्ञप्ति जारी गर्दै कानूनी प्रक्रिया र संस्थागत व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै उपाध्यक्षको क्रियाकलापलाई गैरकानूनी भनेका छन्।लेटरप्याड दुरुपयोग प्रकरणगाउँपालिकाको आधिकारिक पत्र मिति २०८१/०९/१८ को पत्र संख्या २०८१/०८२ तथा चलानी नं. ६८२ र ६८३ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई सम्बोधन गरिएको थियो। यस्तै चलानी र मिति प्रयोग गरी उपाध्यक्ष शिला देवीले गैरकानूनी रूपमा विभिन्न सरकारी निकायमा पत्राचार गरेको आरोप अध्यक्ष सिंहले लगाएका छन्।अध्यक्षको आपत्तिअध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा उपाध्यक्षले गाउँपालिकाको कामकाजमा अवरोध पुर्याएको, कर्मचारीको मनो...
किटनाशक औषधि र गहुँसहित दुई सवारी साधन राैतहट प्रहरीकाे नियन्त्रणमा

किटनाशक औषधि र गहुँसहित दुई सवारी साधन राैतहट प्रहरीकाे नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , २६ पुस, गाैर । रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित सिया प्यालेस अगाडि प्रहरीले गस्तीका क्रममा किटनाशक औषधि र गहुँ लोड गरिएका दुई सवारी साधनलाई नियन्त्रणमा लिएको छ।पुस २४ गते राति करिब ९:४५ बजे गस्ती टोलीले ना २ च ७७६१ नम्बरको पिकअप र ना २ त १६५० नम्बरको ट्र्याक्टरलाई चेकजाँच गर्दा गाडीमा रहेको सामान र बिलबीजक फरक देखिएपछि चालकहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार, ट्र्याक्टर चालक ४५ वर्षीय संजिप यादव र पिकअप चालक ३० वर्षीय सुनिल यादव रहेका छन्। सामान र गाडीका कागजातमा शंका लागेपछि उनीहरूलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व करदाता कार्यालय, गौर पठाइएको छ।घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक उमाशंकर प्रसादले चोरीपैठारी वा राजस्व छलीको आशंकामा अनुसन्धान भइरहेको बताए। प्रहरीले घटनालाई विशेष ध्यानका साथ अध्ययन गरिरहेको छ।यस घटनाले राजस्व छलीका सम्भावित गतिविधिल...
तराईमा शीतलहरको जोखिम बढ्दै, जनजीवन कष्टकर

तराईमा शीतलहरको जोखिम बढ्दै, जनजीवन कष्टकर

banner-news, ताजा-अपडेट
२६ पुस, राैतहट । लगातारको चिसोसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम बढेको छ। पाँच दिनदेखि हुस्सुले ढाकेको तराई क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। चिसोबाट बच्न आवश्यक पूर्वतयारीको अभावले समस्या झन् बढाउँदै लगेको छ।११ वर्षमा ११६ जनाको ज्यान गयोसरकारी तथ्यांक अनुसार, शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि हालसम्म यो घटनामा मृत्यु हुनेको संख्या यति धेरै पुगेको हो।बढी प्रभावित क्षेत्रहरूशीतलहरबाट बढी प्रभावित जिल्लाहरूमा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम र कपिलवस्तु पर्छन्।कम प्रभावित क्षेत्रहरूयस्तै, झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केही भागमा शीतलहरको असर कम रहेको छ।स्थानीयह...
समाजवादी मोर्चा सक्रिय बनाउने माओवादी र एकीकृत समाजवादीको रणनीति

समाजवादी मोर्चा सक्रिय बनाउने माओवादी र एकीकृत समाजवादीको रणनीति

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
२६ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाका गतिविधि सक्रिय बनाउन सहमति गरेका छन्। बिहीबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा भएको बैठकले मोर्चाका गतिविधि तीव्र पार्ने निर्णय गरेको हो।बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराम भुसालले मोर्चाका संयोजक नेत्रविक्रम चन्दसँग परामर्श गरी छिट्टै बैठक बोलाउने जानकारी दिए। उनका अनुसार, मोर्चाले सरकारबाहिर रहेका दलहरूको साझा आवाजलाई बलियो बनाउन र सरकारका त्रुटिहरूविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले एकवर्षे अभियान सञ्चालन गर्ने योजना सुनाउँदै समाजवादी क्रान्तिको आधार तयार गर्न मोर्चाको भूमिकालाई महत्त्वपूर्ण बताए। उनका अनुसार, समाजवादी मोर्चाको सक्रियता देशको समग्र पर...
लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा

लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा

banner-news, Latest News, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
२५ पुस, काठ्माण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियुक्त ठहरिएका लामिछाने ८४ दिन हिरासतमा बसेपछि मुक्त भएका हुन्।अदालतले लामिछानेको बैंक खातामा सहकारीको रकम ट्रान्जेक्सन भएको देखिए पनि उनी अहिले नै दोषी हुन् भन्ने प्रमाण पर्याप्त नरहेको ठहर गरेको छ। न्यायाधीश नीतिज राईको इजलासले उनलाई बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाउन आदेश दिएको थियो।लामिछानेलाई गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधका तीनवटा मुद्दामा उनीमाथि अनुसन्धान हुँदै आएको छ। सरकारी वकिलको कार्यालयले ७ पुसमा दायर गरेको अभियोगपत्रमा सूर्यदर्शन सहकारीबाट ६५ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ। संसदीय विशेष समितिले लामिछानेलाई गोर...
छुट्टाछुट्टै घटनामा रौतहटका चार जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा रौतहटका चार जनाको मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल , २७ असार, रौतहट । बिहिवार छुट्टाछुट्टै स्थानको घटनामा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर स्थित पोखरीको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो। त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो। आज बिहान सवा ८ बजेको समयमा गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने बर्ष ६० को पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा फुल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडि डुबी अचेत भएका थिए। अग्रवालको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागी दिउँसो डेढबजे थप उपचारको लागि बिरगंज पठाईएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन। मृतक अग्रवालको शव पोष्टमार्टमका र प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रह...
राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट – राजदेवी नगरपालिकाकाे १२ औं नगर अधिवेशन साेमबार सम्पन्न भएकाे छ । अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राजदेवी नगरपालिकाले कुल ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन भएको थियो।  प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। साेही प्रावधान अनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट नीति तथा कार्यक्रम साेमबार प्रस्तुत गरिएकाे हाे । नगरसभाकाे प्रथम चरणमा आज बजेट नीति तथा कार्यक्रम सम्पन्न भएको छ। ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो । नगरप्रमुख भिखारी राय यादवले नीति तथा कार्यक...
राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

banner-news, ताजा-अपडेट, मुख्य समाचार
 रौतहट , २७ चैत। गएराती भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग स्थित ईशनाथ नगरपालिकामा भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पा...
आजपा केन्द्रीय सदस्य निवेश यादव जसपामा प्रवेश

आजपा केन्द्रीय सदस्य निवेश यादव जसपामा प्रवेश

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज,काठमाडौ। आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रमबीच उनले प्रवेश गरेकाे छ। कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् । आजपा केन्द्रिय सदस्य निवेश यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपा निकट युवा संगठन आईटी आर्मीका दोस्रो वरियताको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आजपा अध्यक्ष प्रभु साह शहरी विकास मन्त्री रहँदा उनका प्रेस सल्लाहकारको समेत भुमिका निर्वाह गरेका यादव उनको सचिवालय सदस्य समेत हुन् ।जसपा प्रवेशपछी छोटो प्रतिक्रिया दिदै यादवले प्रभु साहको पार्टीको कुनै स्पष्ट विचार, नीति तथा गन्तव्य नरहेकोले आफुले...
विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - ईशनाथमा आयाेजित मेयरका विजेता तथा उपविजेता टाेलीलाई मेयर प्रत्यासी अंझु झाले नगदबाट पुरस्कृत गरेकी छिन्। उनले बिजेतालाई १५ हजार र उपविजेतालाई १० हजार नगदबाट पुरस्कृत गरेकी हुन् । बिजेता पुर्व घाेषित पुरस्कार स्वरुप आज ईशनाथ नगरपालिका वार्ड नं ३ स्थित महादेव मन्दिर परिसर भित्र नेपाली कांग्रेस नेत्री अंजु झाले उक्त पुरस्कारकाे आयोजना गरेकी थिइन् । खेलाडीहरुकाे मनाेवल उच्च गर्न उनले पुरस्कारकाे आयोजना गरिएकाे उनले बताइन्। उप बिजेता ईशनाथ नगरपालिकाले फागुन ५ गते देखि १८‌ गतेसम्म उक्त मेयर कप संचालन भएकाे थियाे । यदी पालिकाले कागजी प्रक्रियामा १ प्रतिशत मात्र सहयोग गरे आफु ईशनाथ‌ नगरपालिकामा स्टेडियम बनाउन सक्क्षम रहेकाे महिला नेत्री अंजु झाले  दाबी गर्नुभयाे ।‌कार्यक्रममा नेपाली काँग्रेसका महिला नेत्री अंजु झा, बिजयी टाेली एवम् उपविजेता समेत टाेली, स्थानिय नगरबासी‌काे ...