Tuesday, January 21
Shadow

सौर्य जहाज दुर्घटनाहुँदा १५ जनाको मृत्यु, ४ जना घाइते

९ साउन रौतहट । काठमाडौंबाट पोखरा जादैँ गरेका सौर्य जहाज दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको छ ।

आज बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको स्रोतले जनाएका छन् । स्रोतका अनुसार दुर्घटनामा परेका सौर्य एयरलाइन्सको विमानमा सवार भएका १९ जना यात्रुहरमा सबै सौर्यका कर्मचारी रहेको जनाइएको छ ।

यस्तै , दुर्घटनामा परेको १९ जनामध्ये ४ जनाको उद्दार गरिएको छ, भने तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । अकोृ एक जनाको केएमसीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *