Tuesday, June 18
Shadow

बलराकाे आनिता कमलेश्वर प्राथमिक विद्यालयको दुई कोठे भवनको शिलान्यास सम्पन्न 

सर्लाही – सर्लाहीको बलरा नगरपालिकाका नगरप्रमुख रामा शंकर कुश्वाहले दुई कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।

नगर प्रमुख कुश्वाहाले वडा न. ६ मिर्जापुरमा आनिता कमलेश्वर प्राथमिक विद्यालयको दुई कोठे भवनको शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाख लागतमा सो भवन निर्माण हुने नगर प्रमुख कुश्वाहाले बताएका छन्।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष लगायत स्थानीय ,बुद्धिजीवी र शिक्षक समेत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *