Wednesday, January 15
Shadow

पुन: जाजरकोटमा भुकम्प 

जाजरकोट – पुन: जाजरकोटमा भूकम्पको धक्का महशुस भएको छ। सोमबार बेलुकी ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको परकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्। हजारौं भौतिक संरचना भत्किएका छन्।

भूकम्पपछि जाजरकोटमा मानिसहरूको भागदौड मच्चिएको छ ।परकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *