Tuesday, June 18
Shadow

जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

सचतक नेपाल न्युज डेस्क,

राैतहट – जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी बिद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्ष स्व.संतोश यादव ज्युको १३ औ पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालकाे भातृ संगठन समाजवादी बिधार्थी युनियन जिल्ला कार्य समितिले आज श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उपाध्यक्ष स्व. संताेष यादवकाे श्रद्धाञ्जली अर्पण कार्यक्रममा जसपा राैतहटका अध्यक्ष श्यामबिहारी यादव, राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, गाैर अस्पताल समिति सदस्य समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव,समाजवादी युवा संघ राैतहटका अध्यक्ष पुन प्रताप पटेल, प्रदेश सभा सदस्य शाेभा देवी साह लगायत जिल्लाका अन्य शिर्ष नेताहरुकाे उपस्थिति रहेको थियो।

उपाध्यक्ष स्व.सन्ताेष यादव बिर अस्पतालमा भर्ना थिए । करिब २५ दिनकाे उपचारपछि उनले मृत्यु वर्णन गर‌े ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *