
सचतक नेपाल न्युज डेस्क,
राैतहट – बागमती नदीमा नुहाउन पुगेका एक बालककाे मृत्यु भएकाे छ । मृतक जिल्लाको राजदेवी नगरपालिका वार्ड न.९ का बिरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेकाे खुलिएकाे छ।
११ वर्षीय दास गाैर अस्पतालकामा चेकजाँच क्रममा अस्पतालले मृत घोषणा गरेको हाे ।
आइतबार दिउँसो १२ बजे घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा भित्रिएपछि तत्कालै स्थानीयको सहयोगमा ५ मिनेट को अन्तरालमा ती बालक गौतमलाई उदार गरि उपचारको लागि गौर अस्पतालमा पठाइएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1