Tuesday, June 18
Shadow

उर्जा मन्त्रीद्वारा प्रदेशवासी सहित देशभर शुभकामना

जनकपुरधाम । मधेश प्रदेश अन्तर्गत उर्जा सिचाइँ तथा खानेपानी मन्त्रालय जनकपुरधामका माननीय मन्त्री सिंगासन सा कलवारले प्रदेशका सम्पुर्ण वासीलाई दशैं, दिपावली तथा छठको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *