Tuesday, June 18
Shadow

राज्यमन्त्री अजादद्वारा प्रदेशवासीलाई दशैंको शुभकामना

जनकपुरधाम । मधेश प्रदेश अन्र्तगत उर्जा,सिचाइँ तथा खानेपानी मन्त्रालयका राज्यमन्त्री शेख अबुल कलाम अजाद उर्फ फुलबाबुले मधेश प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

चल्दै गरेको बिजया दशमी आउने दिपावली र छठको उपलक्ष्यमा उनले मधेश प्रदेशवासीलाई शान्ति पुर्वक पर्व मनाउन आग्रह गदै शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *