Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
अनाथ आश्रमका बालबालिकासँग बित्याे युवा पत्रकार पटेलकाे जन्मदिन | Sach Tak Nepal
Monday, February 17
Shadow

अनाथ आश्रमका बालबालिकासँग बित्याे युवा पत्रकार पटेलकाे जन्मदिन

सचतक नेपाल न्युज डेस्क, रौतहट । छाेटाे समयमा निक्कै चर्चित भएका एक युवा पत्रकारले अनाथ आश्रमका बालबालिकासँग रमाउँदै आफ्नो जन्मदिन मनाएका छन् ।

जन्मदिन केक काट्दै ,साथीहरुसँग मदिरा सेवन गरी मनाउने प्रायः युवाहरुकाे चलन छन् । तर परोहा नगरपालिका – ८ स्थित मोतिपुर नरकटिया टोल निवासी तथा मधेश मिडिया प्रालिद्वारा संचालित मधेश प्रदेश अनलाइन संचालक र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष एवम् समाजसेवी पत्रकार अभिमनु पटेलले त्यस चलनलाई अन्त्य गरेका हुन् । उनले रौतहट जिल्लाको गरुडा नगरपालिका- ४ स्थित बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका सँग‌ मंगलबार बिहान आफ्नो जन्मदिनकाे खुशी सट्टासट्टा गरेका हुन्।

अनाथ आश्रमका बालबालिकाहरुका लागि पत्रकार पटेलले जन्मदिनमा अनावश्यक खर्च नगरी चामल, दाल, आलु, प्याज, खानेतेल, स‍ोहबिन, नुन, चकलेट, चोकोपन, सर्फ, कपडा धुने साबुन, नुहाउने साबुन, बिस्कुट लगायत खाद्यान्न सामाग्री सहयोग गरेका छन्। आश्रममा बसाेबास गर्ने ती टुहुरा बालबालिकाहरुकाे अनुहारमा खुशी ल्याउने सानाे प्रयास स्वरूप खाद्यान्न सामाग्रीहरू आफै पुगेर अनाथालय प्रमुख बंशीराम जयसवाललाई हस्तान्तरण गरेकाे पत्रकार अभिमनु पटेलले बताएका छन्।

” श्री बंशीराम अनाथालय गरूडामा देश विदेशको विभिन्न स्थानबाट टुहुरा बालबालिकाका कुनै कुनै कारणले यहाँ शरण पाएका हुन् । कसैको आमा छैन, कसैको बुवा छैन त्यस्ता साना साना बालबालिकालाई आफ्नो सन्तान जस्तो हेरचाह गर्न कति कठिनाई भइरहेको होला त? एक वा दुई आफ्नो सन्तान हुदा जस्तोसुकै आमाबाबुलाई पनि अलिकति स्वास्थ अवस्था खराब हुदा तनाव बनाइदिन्छ, खाना खान नमान्ने, एक आपसमा लडाइँ गर्ने तर यो २६ जना बालबालिकालाई बस्न, खाना, सुत्न, शिक्षा हासिल गराउन र एक ठाउँमा मिलाएर बसाउन साह्रै गाह्रो पक्कै भइरहेको होला जुन कार्य दिनरात यस आश्रमका संस्थापक श्री बंशीराम जयसवालले गर्दै आएका हुन् । यो आफैमा धेरै चुनौतीपूर्ण बिषय समेत रहेकाे उनले बताए ।

बंशीराम अनाथालयकाे चुनाैतीपुर्ण र कष्टपूर्ण अवस्था देखेर सहयाेग गर्न हृदयबाट स्वर आएकाे पत्रकार पटेल बताउछन् । “गरूडाको दुख दायि अवस्था हेर्दा तपाईहरूले आफ्नो, छोराछोरी, दाईभाई, दिदीबहिनी, वा कुनै साथी भाईको जन्मदिन, शादी सालगृह लगायतको सुखद् अवसरमा ठूलठूला महंगो होटल वा घरमा केक काटेर अनुहार भरि दलेर बिना कुनै कामको मासु, रक्सी, खाना, खाजा र मनोरञ्जनको नाममा लाखौंलाख खर्च गर्नुभन्दा यस्तो यस्तो असहाय जसको यो संसारमा अनाथालय बाहेक अरू कहिकतै बस्ने, हेर्ने र शिक्षा दिने नभएकोले यो पवित्र मन्दिर जस्तो ठाउँमा आएर आफ्नो खुशी सट्टासट्टा गर्नु किन कि धेरै नभएपनि थोरै किन नहोस् ती बावुनानीहरूको अनुहारमा खुशी ल्याउने प्रयास गर्नु भनेर युवा पत्रकार समाजसेवी अभिमनु कुमार पटेलले सबैसँग आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *