
राैतहट– रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृतक परोहा नगरपालिका वडा नम्बर ५ का अबुलैस मिया कवारी रेहकाे प्रहरीले जनाएको छ । उनलाई करेन्ट लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1