Sunday, July 21
Shadow

घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु


राैतहट– रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृतक परोहा नगरपालिका वडा नम्बर ५ का अबुलैस मिया कवारी रेहकाे प्रहरीले जनाएको छ । उनलाई करेन्ट लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *