Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
चपुरमा चाेरीकाे माेटरसाइकलसहित ३ जना प्रहरी नियन्त्रणमा | Sach Tak Nepal
Monday, March 17
Shadow

चपुरमा चाेरीकाे माेटरसाइकलसहित ३ जना प्रहरी नियन्त्रणमा

रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालयले चोरीको तीनथान मोटरसाइकलसहित ३ जना चोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सर्लाही घर भएका वर्ष १९ को श्याम महतो, सर्लाहीकै वर्ष १९ को नजरे नदाफ र सप्तरी घर भएका वर्ष २० को सिद्धार्थ महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले बताएका छन्।

मोटरसाइकलसहित पक्राउ परेका तीनै जना मानिसहरूलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ बाट चोरिभएको तीन मोटरसाइकल बरामद गरी प्रहरीले चोरीमा संलग्न तीन जना आरोपी चोरलाई शुक्रवार साँझ सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेस प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनीको मोटरसाइकल, ना‍‍.४६ प ६२४७ नम्बरको हिरो कम्पनीको सुपर स्पेलेण्डर मोटरसाइकल, बा. ६९ प ९३६१ नम्बरको बजाज कम्पनीको २०० सिसीको मोटरसाइकल चोरीको आरोपमा तीनै जनालाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *