Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर | Sach Tak Nepal
Tuesday, March 25
Shadow

सुचना माँग गर्ने क्रममा गरुडा नगरपालिकामा झपड, १६ राउन्ड गोली फायर


राैतहट – केही साताअघि स्थानीय युवा नेता दिपक यादवले सुचानाकाे माँग गर्दै अन्सन गरेका थिए। सुचना पाउने सहमति पछि यादव अन्सन ताेडेका थिए । उक्त सुचना माँग गर्न दिपक यादव समेतका समुह गरुडा नगरपालिका पुगेका थिए । दिन मिल्ने सुचना आफु उपलब्ध गराउने र बाँकी गाेप्य सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले दिपक यादव समुहलाई भने जसपछि त्यहाँकाेे अवस्था झपडमा परिणत भयो ।

झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलि समेत चलाउनु परेको हाे ‌। प्रहरीकाे गाेली लागेर गरुडा नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने लक्ष्मिपुर निवासी करिव २२ बर्षिय गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएका छन् । घाईते यादवलाई स्थानीय हेल्थ लैन्ड हस्पिटलमा उपचार सम्भव नहुदाँ थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएको छ।

घाइते



स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागेको सुचना मध्ये दिन मिल्ने धेरै सुचना आफुले उपलब्ध गराएको र कानुनत दिन नमिल्ने सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले फिर्ता पठाए पछि झडपको स्थिति सृजना भएको प्रत्याक्षीहरुले बताउनुभयो ।

भोलि बिहीवार सार्वजनिक सुनुवाइ कार्यक्रम रहेको दिन मिल्ने जवाफ भोलि दिने समेत मेयर जयसवालले भनेपनि दिपक यादब समूह आक्रोसित बनेका प्रत्याक्षार्थीहरुले जनाएको छ । यादवको समुहले नगरपालिका कार्यालय लगायत सवारी साधनमा ढुङ्गा मुडा गर्न थालेपछि प्रहरी नियन्त्रण गर्न बल प्रयोग गर्नुपर्ने प्रहरीको भनाइ छ ।

झडप नियन्त्रण गर्न प्रहरीले १६ राउन्ड गोलि चलाएको स्थानीय संचार माध्यमले जनाएको छ । घटना बारे बिस्तृत बिबरन आउन बाकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *