Wednesday, October 9
Shadow

टर्की र सिरियामा भुकम्प हुँदा ३००‌ जनाकाे मृत्यु

दक्षिणपूर्वी टर्की र सिरियामा भूकम्प जाँदा ३०० जनाको मृत्यु भएको छ ।

अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ ।

भूकम्पको धक्का लेबनान, इजरायल र प्यालेस्टाइनर साइप्रसमा समेत महसुस गरिएको थियो । से बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *