
राैतहट – अधिक मदिरा सेवनबाट एक जनाकाे मृत्यु भएको छ ।
राैतहटकाे गाैर भन्सार कार्यालयकाे नजिक एक जना भारतीय नागरिक मृतक अवस्थामा शव फेला परेको छ।
मृत्यु हुनेमा भारतकाे सितामढी जिल्ला स्थित बैरगिनिया-१९ डुमरवाना निवासी सुरज साह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।
मृत्युकाे कारण स्पष्ट हुन सकेको छैन। तर स्थानीयका अनुसार मृतक भारतबाट गाैर पुगेर मंदिर सेवन गर्दै थियाे । अधिक मदिरा सेवनबाट मृत्यु भएको स्थानीयकाे भनाई छ।
यता जिल्ला प्रहरी कार्यालय राैतहटले अधिकारीक पुष्टि नभएसम्म अझै मृत्युकाे कारण भन्न नमिल्ने बताउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1